Page:Bhikari.pdf/30: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी | जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी | ||
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी । | बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी । | ||
Line 9: | Line 9: | ||
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ॥ | आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ॥ | ||
२ | {{pcn|२}} | ||
प्यालामा गुम्छ सारा भुलि अरतिहरू, बिर्सिहाल्छौं स्वदेश | प्यालामा गुम्छ सारा भुलि अरतिहरू, बिर्सिहाल्छौं स्वदेश | ||
सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश । | सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश । | ||
Line 15: | Line 15: | ||
आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ॥ | आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ॥ | ||
३ | {{pcn|३}} | ||
हाम्रो हो स्वर्ग राम्रो घर, जन त्यसमा देवता छन् उज्याला, | हाम्रो हो स्वर्ग राम्रो घर, जन त्यसमा देवता छन् उज्याला, | ||
बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला । | बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला । | ||
Line 21: | Line 21: | ||
जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ॥ | जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ॥ | ||
४ | {{pcn|४}} | ||
काँढा कुल्चे फूल फुलदछन्, आँसु नै मोति हुन्छन् | काँढा कुल्चे फूल फुलदछन्, आँसु नै मोति हुन्छन् | ||
घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् । | घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् । |
Revision as of 23:57, 7 February 2025
१
जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी ।
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ॥
२
प्यालामा गुम्छ सारा भुलि अरतिहरू, बिर्सिहाल्छौं स्वदेश
सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश ।
आफ्नो देखी अवस्था पछि पछि पछुतो लागि रोएर हिंड्छौं
आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ॥
३
हाम्रो हो स्वर्ग राम्रो घर, जन त्यसमा देवता छन् उज्याला,
बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला ।
उन्को कानून माने अचल सुख तथा शान्तिको राज्य मिल्छ
जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ॥
४
काँढा कुल्चे फूल फुलदछन्, आँसु नै मोति हुन्छन्
घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् ।
दारिद्र्यैले ढुकुटि भरने, क्लेश बन्ने विलास
धर्मैको हो पथ पथिक हो ! धर्म हो एक आस ॥