Page:Bhikari.pdf/28: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर | विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर | ||
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर । | अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर । | ||
Line 9: | Line 9: | ||
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन। | हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन। | ||
२ | {{pcn|२}} | ||
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल | उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल | ||
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल । | समान शुभ-कामना प्रिय सुवासले मञ्जुल । | ||
Line 15: | Line 15: | ||
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥ | जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥ | ||
३ | {{pcn|३}} | ||
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल | जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल | ||
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल । | सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल । |
Revision as of 23:56, 7 February 2025
This page has been proofread
आफ्नो घर
१
विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।
२
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥
३
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ॥