Page:Bhikari.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
'के हो अहो! अमृत त्यो सुरदेव पान ?' | 'के हो अहो! अमृत त्यो सुरदेव पान ?' | ||
'सच्चा कमाइ गरिखानु भनेर जान ।' | 'सच्चा कमाइ गरिखानु भनेर जान ।' | ||
Line 9: | Line 9: | ||
'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।' | 'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।' | ||
२ | {{pcn|२}} | ||
'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?' | 'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?' | ||
'तर्किन्छ त्यो रुखमनी, जुन साथ मिल्छ ।' | 'तर्किन्छ त्यो रुखमनी, जुन साथ मिल्छ ।' | ||
Line 15: | Line 15: | ||
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।' | 'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।' | ||
३ | {{pcn|३}} | ||
'यस्तो रहस्यमय जीवन बुझ्नलाई, | 'यस्तो रहस्यमय जीवन बुझ्नलाई, | ||
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?' | जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?' | ||
Line 21: | Line 21: | ||
उद्यानमा बस गई सब तत्व खुल्छन् ।' | उद्यानमा बस गई सब तत्व खुल्छन् ।' | ||
४ | {{pcn|४}} | ||
'कर्तव्य के छ जनको, यति छन् विरोध ?' | 'कर्तव्य के छ जनको, यति छन् विरोध ?' | ||
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !' | 'नक्षत्र हेर नभमा, दिलसाथ सोध !' |
Revision as of 23:55, 7 February 2025
This page has been proofread
प्रश्नोत्तर[1]
१
'के हो अहो! अमृत त्यो सुरदेव पान ?'
'सच्चा कमाइ गरिखानु भनेर जान ।'
'खोज्छन् सबै सुख भनी त्यो सुख त्यो कहाँ छ ?'
'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।'
२
'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?'
'तर्किन्छ त्यो रुखमनी, जुन साथ मिल्छ ।'
'देखिन्छ ईश कुन मन्दिरमा पसेर ?'
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।'
३
'यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?'
'फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।'
४
'कर्तव्य के छ जनको, यति छन् विरोध ?'
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !'
'के हो ठुलो जगतमा ?' 'पसिना विवेक'
'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।'
- ↑ यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।