Page:Bhikari.pdf/8: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
:::किन मधुरो यो जीवन दीप ? | :::किन मधुरो यो जीवन दीप ? | ||
७ | {{pcn|७}} | ||
बुद्धदेवको नजर अगाडि | बुद्धदेवको नजर अगाडि | ||
:::यही भिखरी आएथ्यो; | :::यही भिखरी आएथ्यो; | ||
Line 18: | Line 18: | ||
:::पवित्र पारी निठुराएथ्यो । | :::पवित्र पारी निठुराएथ्यो । | ||
८ | {{pcn|८}} | ||
कालो बादलबाट खसेको | कालो बादलबाट खसेको | ||
:::अन्धकारमा भित्र बसेको, | :::अन्धकारमा भित्र बसेको, | ||
Line 27: | Line 27: | ||
करूणामृत दिल भारी । | करूणामृत दिल भारी । | ||
९ | {{pcn|९}} | ||
युग-युगभरको आँसुहरूको | युग-युगभरको आँसुहरूको | ||
:::सार अपार उतारी । | :::सार अपार उतारी । | ||
</poem> | </poem> | ||
}} | }} |
Revision as of 23:53, 7 February 2025
This page has been proofread
कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समिप ?
किन मुरझायो ? किन वौलायो ?
किन मधुरो यो जीवन दीप ?
७
बुद्धदेवको नजर अगाडि
यही भिखरी आएथ्यो;
मुर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।
८
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेका
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।
९
युग-युगभरको आँसुहरूको
सार अपार उतारी ।