Page:Shakuntala.pdf/7: Difference between revisions
→Not proofread: Created page with "<poem> आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ।। चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने । | आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने । | ||
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने | मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥ | ||
चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने । | चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने । | ||
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने | ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥ | ||
(५) | (५) | ||
गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा । | गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा । | ||
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा | चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ॥ | ||
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो । | काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो । | ||
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो | हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ॥ | ||
(६) | (६) | ||
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन । | माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन । | ||
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण | दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ॥ | ||
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो । | जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो । | ||
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो | जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ॥ | ||
(७) | (७) | ||
आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा । | आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा । | ||
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा | गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥ | ||
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ? | नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ? | ||
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका चित्र छन् | यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका दारिद्र्यका चित्र छन् ॥ | ||
(८) | (८) | ||
यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत । | यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत । | ||
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता | ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ॥ | ||
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन । | यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन । | ||
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन | पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ॥ | ||
(९) | (९) | ||
छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर । | छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर । | ||
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर | सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ॥ | ||
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता । | सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता । | ||
हामी दीन र हीन बन्नु छ भनी | हामी दीन र हीन बन्नु छ भनी लेखें पुरानो कथा ॥ | ||
१० | (१०) | ||
</poem> | </poem> |
Revision as of 01:55, 24 January 2025
आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥
चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥
(५)
गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ॥
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ॥
(६)
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ॥
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ॥
(७)
आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका दारिद्र्यका चित्र छन् ॥
(८)
यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ॥
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ॥
(९)
छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ॥
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नु छ भनी लेखें पुरानो कथा ॥
(१०)