Page:Lalitya bhag 1 ra 2.pdf/146: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} ज्यादा भो प्रेम-वार्ता, फगत अब यहाँ गर्दछू एक बिन्ती ::बिन्तीको प्राणप्यारी ! अलिकति तिमिले राखनूपर्छ गिन्ती । प्रेमी हूँ प्रेम गर्छू तिमिसित म सदा यो कुरा..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 15:31, 25 June 2025
This page has been proofread
(८)
ज्यादा भो प्रेम-वार्ता, फगत अब यहाँ गर्दछू एक बिन्ती
बिन्तीको प्राणप्यारी ! अलिकति तिमिले राखनूपर्छ गिन्ती ।
प्रेमी हूँ प्रेम गर्छू तिमिसित म सदा यो कुरा सत्य जाने
कैलेकाहीँ म केही अलिक पर भएमा मरेको नठाने ॥