Page:Lalitya bhag 1 ra 2.pdf/144: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''चाखुराको प्रेमोल्लास'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} देखी निस्तन्द्र खासा चमचम गरने चन्द्रिकाको तरङ्ग ::साना साना मिलेका अतिशय मसिना पक्ष पारी जुरुङ्ग । गर्दै उल्लास-चेष्टा चटुलतर चुच..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
हे मेरी प्राणप्यारी ! अधिक चहकिली ! चन्द्रिके ! रामछाया | हे मेरी प्राणप्यारी ! अधिक चहकिली ! चन्द्रिके ! रामछाया | ||
::देखाई मोह पार्यौ | ::देखाई मोह पार्यौ हृदय-बिच बढ्यो जम्जमाएर माया । | ||
यो मायाको ठिगाना कसरि अब कहाँ लाउने हो बताऊ ? | यो मायाको ठिगाना कसरि अब कहाँ लाउने हो बताऊ ? | ||
::तेसै आकाशमाथी चमचम यसरी चित्त चोरी नजाऊ ॥ | ::तेसै आकाशमाथी चमचम यसरी चित्त चोरी नजाऊ ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
आऊँ | आऊँ सोझै समाऊँ, अधिक पर तिमी, आउने शक्ति छैन | ||
::जाऊँ, नाता टुटाऊँ, चमचम गरने माधुरी बिर्सिँदैन । | ::जाऊँ, नाता टुटाऊँ, चमचम गरने माधुरी बिर्सिँदैन । | ||
के गर्ने ? प्राणप्यारी ! फनफन घुमदै पर्न थालेँ म छक्क | के गर्ने ? प्राणप्यारी ! फनफन घुमदै पर्न थालेँ म छक्क | ||
::आफैँ आई दिलाऊँ | ::आफैँ आई दिलाऊँ मधुर रस-झरी नागरी झैँ थपक्क ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:25, 25 June 2025
This page has been proofread
चाखुराको प्रेमोल्लास
(१)
देखी निस्तन्द्र खासा चमचम गरने चन्द्रिकाको तरङ्ग
साना साना मिलेका अतिशय मसिना पक्ष पारी जुरुङ्ग ।
गर्दै उल्लास-चेष्टा चटुलतर चुचो चट्ट खोली चकोर
बिस्तारै भन्न थाल्यो पल-पल मनको तानिँंदा प्रेम-डोर ।
(२)
हे मेरी प्राणप्यारी ! अधिक चहकिली ! चन्द्रिके ! रामछाया
देखाई मोह पार्यौ हृदय-बिच बढ्यो जम्जमाएर माया ।
यो मायाको ठिगाना कसरि अब कहाँ लाउने हो बताऊ ?
तेसै आकाशमाथी चमचम यसरी चित्त चोरी नजाऊ ॥
(३)
आऊँ सोझै समाऊँ, अधिक पर तिमी, आउने शक्ति छैन
जाऊँ, नाता टुटाऊँ, चमचम गरने माधुरी बिर्सिँदैन ।
के गर्ने ? प्राणप्यारी ! फनफन घुमदै पर्न थालेँ म छक्क
आफैँ आई दिलाऊँ मधुर रस-झरी नागरी झैँ थपक्क ॥