Page:Shakuntala.pdf/15: Difference between revisions
Appearance
→Not proofread: Created page with "हितीय सर्ग मालिनी) विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल । विटपदलहरूको शीतल स्निग्घजाल ॥ बहु-विहगहरूले गुँज्छ जो चल्मलाई । प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥ 0) वल छ कुसुमश्रीको देश जस्त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''द्वितीय सर्ग'''}}}} | |||
{{center|''(मातिनी)''}} | |||
बहु- | <poem style="text-align: center;"> | ||
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल । | |||
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।। | |||
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई । | |||
पवन-चपल बालभार पुष्पादि पाई ।। | |||
{{center|'''(१)'''}} | |||
कलकल जल | वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे । | ||
सरस | कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।। | ||
सरस मृद मृनाक स्वाग्विजासु साना । | |||
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।। | |||
( | {{center|'''(२)'''}} | ||
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई । | |||
मधुमल हरिया छन् मस्त उन्मालाई ।। | |||
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली । | |||
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।। | |||
{{center|'''(३)'''}} | |||
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार । | |||
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।। | |||
जल-लवसित मुसतार भै भई दाना । | |||
विविध वितप खम्बा छन् अलङ्कार नाना ।। | |||
</poem> | |||
(३) | |||
किसलय-कलि | |||
जल-लवसित | |||
विविध | |||
Revision as of 17:04, 29 January 2025
This page has not been proofread
द्वितीय सर्ग
(मातिनी)
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।।
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।
पवन-चपल बालभार पुष्पादि पाई ।।
(१)
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।।
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।।
(२)
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।
मधुमल हरिया छन् मस्त उन्मालाई ।।
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।।
(३)
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।।
जल-लवसित मुसतार भै भई दाना ।
विविध वितप खम्बा छन् अलङ्कार नाना ।।