Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/108: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 18: Line 18:
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
::उत्ती पर्छौँ  पछाडी जटिल विपदको सामने गैह्र फेला ।
::उत्ती पर्छौँ  पछाडी जटिल विपदको सामने गैह्र फेला ।
चाँडै तातौँ  सुधारौँ सकल जन मिली आफनू पाठयशैली
चाँडै तातौँ  सुधारौँ सकल जन मिली आफनू पाठ्‌यशैली
::भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥
::भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:44, 24 June 2025

This page has been proofread
सान्त्वना

(१)
हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक
बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक ।
जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा
उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥

(२)
हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा
तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा ।
मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो
जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥

(३)
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला ।
चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठ्‌यशैली
भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥