Page:Prometheus.pdf/8: Difference between revisions
No edit summary |

Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छैन, माथिका केही पृष्ठ पनि नभएकोले ३३ औँ श्लोकदेखि मात्रै | छैन, माथिका केही पृष्ठ पनि नभएकोले ३३ औँ श्लोकदेखि मात्रै छन्– ११ देखि ३२ | ||
सम्मका श्लोकहरू छैनन् । २३ लाई ३२ पारेर सच्याउँदै लगिएको छ र | सम्मका श्लोकहरू छैनन् । २३ लाई ३२ पारेर सच्याउँदै लगिएको छ र | ||
सच्याइएअनुसार नै छापेका छौँ । सर्ग समाप्त भएपछि 'इति | सच्याइएअनुसार नै छापेका छौँ । सर्ग समाप्त भएपछि 'इति प्रमिथस…' लेख्ने | ||
गरिएको छ । अष्टम | गरिएको छ । अष्टम र नवम सर्गमा कतै पनि 'इति प्रमिथस…' आदि नलेखिएकोले | ||
यी दुवै सर्ग अपूर्ण हन् र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न | यी दुवै सर्ग अपूर्ण हन् र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न | ||
सकिन्छ । | सकिन्छ । | ||

यस प्रकार नभेटिएका श्लोक | यस प्रकार नभेटिएका श्लोक हुन्–

(१) चतुर्थ सर्गको १ देखि १३ सम्म
| (१) चतुर्थ सर्गको १ देखि १३ सम्म

(२) षष्ठ सर्गको ११ देखि ३२ सम्म
| (२) षष्ठ सर्गको ११ देखि ३२ सम्म

Line 12: | Line 12: | ||
(४) एकादश सर्गको ३९ देखि पछिका | (४) एकादश सर्गको ३९ देखि पछिका | ||

उपर्युक्त | उपर्युक्त श्लोकहरू खोजीनिधी गर्दा पनि भेट्टाउन नसकेकोले गोरखापत्रमा समेत | ||
विज्ञापन | विज्ञापन गर्यौँ, तर उपलब्ध हुन सकेन । त्यसैले हाललाई प्राप्त पाण्डुलिपिका | ||
मूलकापीबमोजिम नै प्रकाशित गर्न उचित | मूलकापीबमोजिम नै प्रकाशित गर्न उचित ठान्यौँ । अपूर्णताको यो अप्ठेरो खिरिलोपना | ||
सबैलाई | सबैलाई बिझ्न सक्छ । तैपनि भाव-हत्या वा सन्दर्भ-विहीनताको कटुता पढ्दाखेरि | ||
त्यतिको लाग्दैन भन्ने हाम्रो धारणा छ । देवकोटाको गरिमामय | त्यतिको लाग्दैन भन्ने हाम्रो धारणा छ । देवकोटाको गरिमामय कृतित्वको परम्परालाई | ||
हलुंगो पार्ने किसिमको कृति होइन भन्ने | हलुंगो पार्ने किसिमको कृति होइन भन्ने विश्वास गरेर नै केही मात्रामा अपूर्ण भए | ||
पनि प्रकाशित गरेका छौँ । भविष्यमा कोही सज्जनबाट सो अंशहरू प्राप्त भएमा | पनि प्रकाशित गरेका छौँ । भविष्यमा कोही सज्जनबाट सो अंशहरू प्राप्त भएमा | ||
निश्चय नै | निश्चय नै समावेश गर्न सक्नेछौँ । पाइएमा सूचित गर्नुहुन हाम्रो विनम्र अनुरोध | ||
पनि छ । | पनि छ । | ||
Latest revision as of 23:57, 23 June 2025
छैन, माथिका केही पृष्ठ पनि नभएकोले ३३ औँ श्लोकदेखि मात्रै छन्– ११ देखि ३२ सम्मका श्लोकहरू छैनन् । २३ लाई ३२ पारेर सच्याउँदै लगिएको छ र सच्याइएअनुसार नै छापेका छौँ । सर्ग समाप्त भएपछि 'इति प्रमिथस…' लेख्ने गरिएको छ । अष्टम र नवम सर्गमा कतै पनि 'इति प्रमिथस…' आदि नलेखिएकोले यी दुवै सर्ग अपूर्ण हन् र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न सकिन्छ ।
यस प्रकार नभेटिएका श्लोक हुन्–
(१) चतुर्थ सर्गको १ देखि १३ सम्म
(२) षष्ठ सर्गको ११ देखि ३२ सम्म
(३) अष्टम सर्गको १९ देखि पछिका
(४) एकादश सर्गको ३९ देखि पछिका
उपर्युक्त श्लोकहरू खोजीनिधी गर्दा पनि भेट्टाउन नसकेकोले गोरखापत्रमा समेत विज्ञापन गर्यौँ, तर उपलब्ध हुन सकेन । त्यसैले हाललाई प्राप्त पाण्डुलिपिका मूलकापीबमोजिम नै प्रकाशित गर्न उचित ठान्यौँ । अपूर्णताको यो अप्ठेरो खिरिलोपना सबैलाई बिझ्न सक्छ । तैपनि भाव-हत्या वा सन्दर्भ-विहीनताको कटुता पढ्दाखेरि त्यतिको लाग्दैन भन्ने हाम्रो धारणा छ । देवकोटाको गरिमामय कृतित्वको परम्परालाई हलुंगो पार्ने किसिमको कृति होइन भन्ने विश्वास गरेर नै केही मात्रामा अपूर्ण भए पनि प्रकाशित गरेका छौँ । भविष्यमा कोही सज्जनबाट सो अंशहरू प्राप्त भएमा निश्चय नै समावेश गर्न सक्नेछौँ । पाइएमा सूचित गर्नुहुन हाम्रो विनम्र अनुरोध पनि छ ।
कृष्णचन्द्रसिंह प्रधान
आयोजक
साहित्य विभाग
१ वैशाख २०२९
कमलादी