Jump to content

Page:Prometheus.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''भूमिका'''}}}}
{{c|{{larger|'''भूमिका'''}}}}


महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमियस महाकाव्य नेपाली पाठकहरूको समक्ष
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस महाकाव्य नेपाली पाठकहरूको समक्ष
प्रस्तुत छ ।
प्रस्तुत छ ।


स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती
स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती
गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय
गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय
भाव-प॒वाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको
भाव-प्रवाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको
बिकाससँगसँगै नेपालीमा पनि देखा प-यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध
विकाससँगसँगै नेपालीमा पनि देखा पर्‍यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध
युनानी मिथ हो- 'अगिनगर्भटाइटन्‌ देवता' । मानवजातिको लाभका लागि यिनले
यूनानी मिथ हो– 'अग्निनगर्भटाइटन्‌ देवता' । मानवजातिको लाभका लागि यिनले
अगिन चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय बस्तुको रूपमा अंगीकार गरेर
अग्नि चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय वस्तुको रूपमा अंगीकार गरेर
प्रमिथयसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।
प्रमिथसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।


कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय
कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय
प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमियत्तको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति<ref>वर्ष १, अंक २ देखि ५ सम्म</ref> मा
प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमिथसको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति<ref>वर्ष १, अंक २ देखि ५ सम्म</ref> मा
क्रमश: प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र
क्रमशः प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र
प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा
प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा
धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगविमा छापिएको अंशको
धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगतिमा छापिएको अंशको
संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । बिज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको
संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । विज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको
लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि
लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि
जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।
जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।
Line 24: Line 24:
दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग
दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग
गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको
गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको
बुझिन्छ । यस्तै 'षष्ठ तर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि
बुझिन्छ । यस्तै 'षष्ठ सर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि

Latest revision as of 23:53, 23 June 2025

This page has been proofread
भूमिका

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस महाकाव्य नेपाली पाठकहरूको समक्ष प्रस्तुत छ ।

स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय भाव-प्रवाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको विकाससँगसँगै नेपालीमा पनि देखा पर्‍यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध यूनानी मिथ हो– 'अग्निनगर्भटाइटन्‌ देवता' । मानवजातिको लाभका लागि यिनले अग्नि चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय वस्तुको रूपमा अंगीकार गरेर प्रमिथसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।

कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमिथसको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति[1] मा क्रमशः प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगतिमा छापिएको अंशको संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । विज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।

यहाँ भएको प्रमिथसको पाण्डुलिपिका मूलकापीहरू जम्मा ५ थान छन्‌ र ११ सर्ग । दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको बुझिन्छ । यस्तै 'षष्ठ सर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि

  1. वर्ष १, अंक २ देखि ५ सम्म