Jump to content

Page:Ek chihan.pdf/97: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।


बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर  
बल्ल शिव नारानको रिस मर्यो । ओसारमा पसेर  
पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई  
पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई  
भने- "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ
भने– "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ
सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ
सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"


भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए ।
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइदिए ।
{{nop}}
{{nop}}

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।

बल्ल शिव नारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"

भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइदिए ।