Jump to content

Page:Ek chihan.pdf/92: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:


"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला  
"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला  
रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु- एक चोटिलाई  
रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु– एक चोटिलाई  
मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको  
मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको  
अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर  
अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर  
Line 9: Line 9:
पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको  
पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको  
नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न  
नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न  
चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिवनारानले
चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले
भने ।
भने ।


"साह्रै बढ्ता भयो, शिवनारान ! झट्टै तिमी समालिएनौ भने म  
"साह्रै बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म  
तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम
तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम
बहादुरले भने ।
बहादुरले भने ।
Line 18: Line 18:
"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा  
"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा  
जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म  
जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म  
प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिवनारानले भने ।
प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।


"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?"  
"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?"  
Line 25: Line 25:
"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि  
"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि  
यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि
यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि
दिन्छु- फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि  
दिन्छु– फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि  
मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव
मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव
नारानले भने ।
नारानले भने ।


ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुं सबै उनीहरू  
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू  
कुरा गरिरहेको ठाउँमा आइपुगे । शिवनारानका घरमा भएका मानिस  
कुरा गरिरहेको ठाउँमा आइपुगे । शिव नारानका घरमा भएका मानिस  
जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा  
जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा  
भने- "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिवनारान ! मरि
भने– "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिव नारान ! मरि

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा रामबहादुरले भने ।

"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु– एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले भने ।

"साह्रै बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।

"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।

"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?" अलि नरमजस्तो भएर रामबहादुरले भने ।

"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु– फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।

ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू कुरा गरिरहेको ठाउँमा आइपुगे । शिव नारानका घरमा भएका मानिस जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने– "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिव नारान ! मरि