Page:Prometheus.pdf/144: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ब्वरु वज्ज होला कोमल ! घी सत्तान-थिचाहा, | |||
भाले बिडालका, अति स्वार्थी छन्, विश्वास-अयोग्य ! | |||
+ + + | |||
"यी भीरका स्वरूपसद्श छन्, बडा नांगा, | |||
ठाडा पत्यरका ढेर ! सदा भूकंचित, रुष्ट । | |||
आफ्नो छिमेकी डाहाडले अवलोकित महान् | |||
उच्चतामा मदमत्त ! स्वर्गमा छु भन्नै घमण्ड ! | |||
आफ्ना कडा कोखबाट फलेका वृक्षका फल, | |||
आढच-भविष्य सन्तान, मधुर-रस-संयुक्त, | |||
यी अफाल्दछन् रीसका आँधी कोकामा तल | |||
पातालमा फेदीमा ! मैरा सुन्दर, सुन्दर, | |||
फल कृुमारहरू ! सुवर्ण मुहार, मधुर ! | |||
न्ररतुका घाई-कामले संपोषित, सम्भावनाका | |||
मीज-कोष ती फर्छन् पातालको अन्धकारमा, | |||
हा ! बिचरा ! महादरीमा शतवचूर्ण, लाचार । | |||
के यी सदा वायु वर्षाका प्रकृत क्षयद्वारा | |||
खिइनेछ्लैनन् प्रतिदिन ? यी क्रर शाबकाहार ? | |||
अमृत र्स सन्तान यसरी फ्याँक्न सक्ने | |||
यी क्ररको भ्रू पनि हेर्न मलाई लाग्दछ च्याँठ । | |||
+ + + | |||
"ध्यिक्कार यो स्वर्गलाई जो फ्याँददछ आफ्ना पुत्र-- | |||
रत्न, स्वारका, अन्धकारको बेपीँघ दरीमा, | |||
निभ्न त्यहाँ जुगान्जुग । पाताल मिट्टीमा मिल्न !" | |||
सलिलेक्षिणी जीया रोइन, हृदय-विदीर्शा, | |||
"हाय ! कलैज्ञाका ती टुक्राहरू आफ्ना मेरा | |||
चँडिए ! कढै ! कसरी बस्दा होलान् ती सब ? | |||
त्यस प्रकाशहीन कँदमा, त्यति चीसो स्थलमा ? | |||
उग्नन मनाइ गरिएका, प्रकाशनिषिद्ध | |||
वसत्तबीज तदुश विधिहत ती, पीलामुख ! | |||
सिकुडिएका खङ्ग्रङ्ङ निराश ! बरा ! ती बीर! | |||
शक्ति सफल रुढ्ध छ, छ आत्मा जंजीरमा !" | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:00, 22 June 2025
ब्वरु वज्ज होला कोमल ! घी सत्तान-थिचाहा,
भाले बिडालका, अति स्वार्थी छन्, विश्वास-अयोग्य !
+ + +
"यी भीरका स्वरूपसद्श छन्, बडा नांगा,
ठाडा पत्यरका ढेर ! सदा भूकंचित, रुष्ट ।
आफ्नो छिमेकी डाहाडले अवलोकित महान्
उच्चतामा मदमत्त ! स्वर्गमा छु भन्नै घमण्ड !
आफ्ना कडा कोखबाट फलेका वृक्षका फल,
आढच-भविष्य सन्तान, मधुर-रस-संयुक्त,
यी अफाल्दछन् रीसका आँधी कोकामा तल
पातालमा फेदीमा ! मैरा सुन्दर, सुन्दर,
फल कृुमारहरू ! सुवर्ण मुहार, मधुर !
न्ररतुका घाई-कामले संपोषित, सम्भावनाका
मीज-कोष ती फर्छन् पातालको अन्धकारमा,
हा ! बिचरा ! महादरीमा शतवचूर्ण, लाचार ।
के यी सदा वायु वर्षाका प्रकृत क्षयद्वारा
खिइनेछ्लैनन् प्रतिदिन ? यी क्रर शाबकाहार ?
अमृत र्स सन्तान यसरी फ्याँक्न सक्ने
यी क्ररको भ्रू पनि हेर्न मलाई लाग्दछ च्याँठ ।
+ + +
"ध्यिक्कार यो स्वर्गलाई जो फ्याँददछ आफ्ना पुत्र--
रत्न, स्वारका, अन्धकारको बेपीँघ दरीमा,
निभ्न त्यहाँ जुगान्जुग । पाताल मिट्टीमा मिल्न !"
सलिलेक्षिणी जीया रोइन, हृदय-विदीर्शा,
"हाय ! कलैज्ञाका ती टुक्राहरू आफ्ना मेरा
चँडिए ! कढै ! कसरी बस्दा होलान् ती सब ?
त्यस प्रकाशहीन कँदमा, त्यति चीसो स्थलमा ?
उग्नन मनाइ गरिएका, प्रकाशनिषिद्ध
वसत्तबीज तदुश विधिहत ती, पीलामुख !
सिकुडिएका खङ्ग्रङ्ङ निराश ! बरा ! ती बीर!
शक्ति सफल रुढ्ध छ, छ आत्मा जंजीरमा !"