Jump to content

Page:Ek chihan.pdf/61: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किन ?"
"किन ?"


"जेठा दाइ तपाईंदेखि साह्रै रिसाउनुभएको छ । अब तपाईंलाई  
"जेठा दाइ तपाईंदेखि सार्‍है रिसाउनु भएको छ । अब तपाईंलाई  
हामीकहाँ आउन नदिने रे !"
हामीकहाँ आउन नदिने रे !"


Line 14: Line 14:
"कसरी, कसले भन्यो रे ?"
"कसरी, कसले भन्यो रे ?"


"हामी दिनदिनै ख्यालठट्टा गरिरहन्छौं रे, तपाईं पनि दिनहुँ  
"हामीहरू दिनदिनै ख्यालठट्टा गरि रहन्छौँ रे, तपाईं पनि दिनहुँ  
आउनुहुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुंले
आउनु हुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुँले
वृत्तान्त भनिदिइन्
वृत्तान्त भनि दिइन्


"अनि तिमीले के भन्यौ नि ?"
"अनि तिमीले के भन्यौ नि ?"


"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलिअलि बोलेकी थिएँ तर  
"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलि अलि बोलेकी थिएँ तर  
झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठीक पनि  
झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि  
लागेन ।" नानीथकुंले भनिन् ।
लागेन ।" नानीथकुँले भनिन् ।


"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि  
"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि  
खिन्न भावमा डाक्टर गोदत्तप्रसादले भने ।
खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"बिन्ती छ, तपाईं नआउनुहोस् ।" डराएको भावमा नानीथकुंले भनिन् ।
"बिन्ती छ, तपाईं नआउनु होस् ।" डर भएको भावमा नानीथकुँले भनिन् ।


"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि
"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि
हाल्ने त ?"
हाल्ने त ?"


"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ, तपाईंले  
"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ; तपाईंले  
मलाई छोडि नै दिनुभए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण  
मलाई छोडि नै दिनु भए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण  
मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा  
मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा  
नानीथकुंले भनिन् ।
नानीथकुँले भनिन् ।


"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ
"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ
रहने त ?" मायालु भावमै डाक्टर गोदत्तप्रसादले भने ।
रहने त ?" मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने ।


"तपाईं मकहाँ नआउने भए म नै तपाईंकहाँ आइरहुँला । कि म पनि  
"तपाईं मकहाँ नआउने भए म नै तपाईं कहाँ आइ रहुँला । कि म पनि  
तपाईंकहाँ आउन सक्तिनँ ?"
तपाईंकहाँ आउन सक्तिनँ ?"
{{nop}}
{{nop}}

Latest revision as of 14:56, 22 June 2025

This page has been proofread

"किन ?"

"जेठा दाइ तपाईंदेखि सार्‍है रिसाउनु भएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !"

"किन ?"

"उहाँलाई सब थाहा भएछ ।"

"के थाहा भएछ ?"

"हामीहरूको प्रेम भएको सबै थाहा भएछ !"

"कसरी, कसले भन्यो रे ?"

"हामीहरू दिनदिनै ख्यालठट्टा गरि रहन्छौँ रे, तपाईं पनि दिनहुँ आउनु हुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुँले वृत्तान्त भनि दिइन् ।

"अनि तिमीले के भन्यौ नि ?"

"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलि अलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि लागेन ।" नानीथकुँले भनिन् ।

"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"बिन्ती छ, तपाईं नआउनु होस् ।" डर भएको भावमा नानीथकुँले भनिन् ।

"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि हाल्ने त ?"

"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ; तपाईंले मलाई छोडि नै दिनु भए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा नानीथकुँले भनिन् ।

"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ रहने त ?" मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने ।

"तपाईं मकहाँ नआउने भए म नै तपाईं कहाँ आइ रहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?"