Jump to content

Page:Ek chihan.pdf/33: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''एघार'''}}}}
{{Right|{{larger|'''एघार'''}}}}


यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद
यता केही दिनदेखि शिव नारानको घरमा डाक्टर गोदत्त प्रसाद
दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा  
दिन दिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा  
बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् ।  
बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लि हाल्थिन् ।  
नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् ।  
नानीथकुँ चाहिँ भात खाने वेला नभएसम्म तानैमा बसी कपडा बुनि रहन्थिन् ।  
आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे ।  
आज पनि डाक्टर गोदत्त प्रसाद दिनहुँ झैँ पाँच बज्नासाथै टुप्लुक्क आइ पुगे ।  
नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद
नानीथकुँ एक्लै तानमा कपडा बुनि रहेकी थिइन् । डाक्टर गोदत्त प्रसाद
आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद
आउना साथ नानीथकुँले स्वागत सत्कारको भाव जाहेर गरिन् । गोदत्त प्रसाद
दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी  
दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी  
बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे-
बिछाइ राखिएको हुन्थ्यो । दिनहुँ झैँ डाक्टर गोदत्त प्रसादले आज पनि सोधे–
"आमा खै नि ?"
"आमा खै नि ?"


"माथि भान्छामा ।" नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् ।
"माथि भान्छामा ।" नानीथकुँले पनि दिनहुँ झैँ सरल उत्तर दिइन् ।


"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि
"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि
रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै  
रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै  
डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्त प्रसादले भने ।


अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- "कपडा  
अलि लज्जाको भावमा नानीथकुँले मुसुक्क हाँस्तै भनिन्– "कपडा  
बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।"
बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानु भएको ।"


"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको  
"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको  
हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा  
हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनु पर्ने, एकदमै नरमाइलो र बोझा  
काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि
काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि
राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्तप्रसादले भने ।
राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्त प्रसादले भने ।
{{nop}}
{{nop}}

Latest revision as of 19:23, 21 June 2025

This page has been proofread

एघार

यता केही दिनदेखि शिव नारानको घरमा डाक्टर गोदत्त प्रसाद दिन दिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लि हाल्थिन् । नानीथकुँ चाहिँ भात खाने वेला नभएसम्म तानैमा बसी कपडा बुनि रहन्थिन् । आज पनि डाक्टर गोदत्त प्रसाद दिनहुँ झैँ पाँच बज्नासाथै टुप्लुक्क आइ पुगे । नानीथकुँ एक्लै तानमा कपडा बुनि रहेकी थिइन् । डाक्टर गोदत्त प्रसाद आउना साथ नानीथकुँले स्वागत सत्कारको भाव जाहेर गरिन् । गोदत्त प्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइ राखिएको हुन्थ्यो । दिनहुँ झैँ डाक्टर गोदत्त प्रसादले आज पनि सोधे– "आमा खै नि ?"

"माथि भान्छामा ।" नानीथकुँले पनि दिनहुँ झैँ सरल उत्तर दिइन् ।

"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

अलि लज्जाको भावमा नानीथकुँले मुसुक्क हाँस्तै भनिन्– "कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानु भएको ।"

"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनु पर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्त प्रसादले भने ।