Page:Ek chihan.pdf/32: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
विनीत भावमा लतमायाले भनिन् । | विनीत भावमा लतमायाले भनिन् । | ||
"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती | "हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरि दिने छु । लौ त है म जाऊँ | ||
पनि, भोलि तान बोकाएर | पनि, भोलि तान बोकाएर आउने छु ।" | ||
"हवस्, | "हवस्, साँच्चि के कुरालाई आउनु भएको हो कुन्नि ? कुरैकुरामा | ||
सोध्न पनि भुसुक्क बिर्सेछु !" | सोध्न पनि भुसुक्क बिर्सेछु !" | ||
"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, | "केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, | ||
यहाँसम्म | यहाँसम्म आइ सकेको हुनाले त्यसै पसेको ।" | ||
"लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आए जस्तो पो भयो ।" | |||
भन्दैमा राम बहादुर सरासर हिँडे । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 19:20, 21 June 2025
This page has been proofread
"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् ।
"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरि दिने छु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउने छु ।"
"हवस्, साँच्चि के कुरालाई आउनु भएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !"
"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइ सकेको हुनाले त्यसै पसेको ।"
"लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आए जस्तो पो भयो ।" भन्दैमा राम बहादुर सरासर हिँडे ।