Page:Ek chihan.pdf/19: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"तपाईं त्यस्तो | "तपाईं त्यस्तो भन्नु हुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला | ||
कि भोलि जाउँला जस्तो मैले | कि भोलि जाउँला जस्तो मैले देखि रहेको छ ।" शिथिल भावमा अष्ट | ||
नारानले भने । | नारानले भने । | ||
"तपाईं निश्चिन्त | "तपाईं निश्चिन्त हुनु होस्, केही भएको छैन ।" यति भनेर डाक्टर | ||
गोदत्त प्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया | |||
पनि डाक्टरलाई सत्कार गर्ने भावमा | पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछि पछि गइन् । | ||
अष्ट नारानको कोठा बाहिर शिव नारान, पुन नारान, हर्ष नारान र | |||
नानीथकुँ ढोकाबाट चियाएर डाक्टर गोदत्त प्रसादले भनि रहेका कुरा सुनि | |||
रहेका थिए । डाक्टर | रहेका थिए । डाक्टर गोदत्त प्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर | ||
भने– "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गार्है छ ।" | |||
डाक्टर | डाक्टर गोदत्त प्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो । | ||
अनि डाक्टर | अनि डाक्टर गोदत्त प्रसादले भने "तपाईंहरूले अब यसरी चिन्ता गर्ने | ||
बेला छैन, | बेला छैन, जानु होस् बिरामी कुरुवा बस्न गइ हाल्नोस् । बेहोससेहोस केही | ||
पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।" | पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।" | ||
डाक्टरको कुरा सुनेर लतमायाले रुँदै | डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्– "डाक्टर साहेब ! कुनै | ||
उपायले पनि ठीक हुन सक्तैन ?" | उपायले पनि ठीक हुन सक्तैन ?" | ||
"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा | "मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा | ||
असाध्य | असाध्य भइ सकेको छ । अब तपाईंहरूले एक छिन पनि नछाड्नु होला ।" | ||
गम्भीरतापूर्वक डाक्टर | गम्भीरतापूर्वक डाक्टर गोदत्त प्रसादले भने । | ||
लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । | लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुँको आँखाबाट | ||
पनि आँसु | पनि आँसु टप्कि हाल्यो । डाक्टर गोदत्त प्रसादले सम्झाएर बिरामी कहाँ | ||
कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान | कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एक एक गरेर बिरामी | ||
अष्ट नारानको सेवा शुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाई | |||
बुझाई गरी डाक्टर गोदत्त प्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने | |||
बेलामा भनेर गएका | बेलामा भनेर गएका थिए– "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक | ||
चोटि बोलाउन | चोटि बोलाउन पठाउनु होला ।" | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ | ||
लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे । | लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे । | ||
'आफ्नो अर्ती सुनेर काममा गइ सकेका छोराछोरीहरू किन फेरि | |||
एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ | एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्ट नारानको चिरकाल रोगग्रस्त |
Latest revision as of 17:05, 21 June 2025
"तपाईं त्यस्तो भन्नु हुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखि रहेको छ ।" शिथिल भावमा अष्ट नारानले भने ।
"तपाईं निश्चिन्त हुनु होस्, केही भएको छैन ।" यति भनेर डाक्टर गोदत्त प्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछि पछि गइन् ।
अष्ट नारानको कोठा बाहिर शिव नारान, पुन नारान, हर्ष नारान र नानीथकुँ ढोकाबाट चियाएर डाक्टर गोदत्त प्रसादले भनि रहेका कुरा सुनि रहेका थिए । डाक्टर गोदत्त प्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने– "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गार्है छ ।"
डाक्टर गोदत्त प्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।
अनि डाक्टर गोदत्त प्रसादले भने "तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानु होस् बिरामी कुरुवा बस्न गइ हाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।"
डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्– "डाक्टर साहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?"
"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइ सकेको छ । अब तपाईंहरूले एक छिन पनि नछाड्नु होला ।" गम्भीरतापूर्वक डाक्टर गोदत्त प्रसादले भने ।
लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुँको आँखाबाट पनि आँसु टप्कि हाल्यो । डाक्टर गोदत्त प्रसादले सम्झाएर बिरामी कहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एक एक गरेर बिरामी अष्ट नारानको सेवा शुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाई बुझाई गरी डाक्टर गोदत्त प्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए– "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनु होला ।"
डाक्टर गोदत्त प्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।
'आफ्नो अर्ती सुनेर काममा गइ सकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्ट नारानको चिरकाल रोगग्रस्त