Jump to content

Page:Ek chihan.pdf/2: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''एक'''}}}}
{{Right|{{larger|'''एक'''}}}}


छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला
आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला
आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए-
पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले  
"मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त  
तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त  
गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि
गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि
दिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया एक्ली बहिनीलाई
दिएन । बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई
अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख ।  
अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख ।  
यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"
यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"


अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका
अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका
थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी
थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी
थिई ।
थिई ।


"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।"  
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !"  
जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।


"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ?  
"अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ?  
म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले  
किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले  
चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए,  
चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए,  
लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि  
लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि  
नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै  
नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै  
के छ र !"
के छ र !"
{{nop}}
{{nop}}

Latest revision as of 23:04, 20 June 2025

This page has been proofread

एक

आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि दिएन । बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख । यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"

अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी थिई ।

"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !" जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।

"अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए, लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"