Jump to content

Page:Laxmi nibandhasangraha.pdf/163: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्ो ? के बनाउने उसको इरादा
बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्यो ? के बनाउने उसको इरादा  
थियो ? जब संसारमा खालि ठण्डा पानी थियो ।
थियो ? जब संसारमा खालि ठन्डा पानी थियो ।


हामी त्यस व्यक्तिका कठिनाइहरू बुभन सक्तैनौं । अँधैरीमा
हामी त्यस व्यक्तिका कठिनाइहरु बुझ्न सक्तैनौं । अँधेरीमा
उज्याला आत्माहरू काम गर्दछन्‌ । सुनसानमा बल्नु चन्द्रमाको लक्षण
उज्याला आत्माहरु काम गर्दछन् । सुनसानमा बल्नु चन्द्रमाको लक्षण  
हो । त्यहाँ केही थिएन । अब कल्पनार मातृभाषाको श्रद्धाले कति गरेछ
हो । त्यहाँ केही थिएन । अब कल्पना र मातृभाषाको श्रद्धाले कति गरेछ  
त ? रोकावटहरूले, कठिनाइहरूले के गर्न सके ? त्यस सपनालाई-जो
त ? रोकावटहरुले, कठिनाइहरुले के गर्न सके ? त्यस सपनालाई– जो  
उषाको सुर्वणरेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन
उषाको सुर्वण रेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन  
दिइएको थियो र सौन्दर्यको घडा बन्यो । सुन्दरको खोजमा थियो,
दिइएको थियो र सौन्दर्यको घडा बन्यो । सुन्दरको खोजमा थियो,  
मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाडचो । सुन्ने देख्ने कोही कहाँबाट
मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाड्यो । सुन्ने देख्ने कोही कहाँबाट  
त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वानहरू
त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वान्हरु
पनि आश्चर्य मान्दथै, केही उसलाई दिइएको थियो, जो अरूको भागमा
पनि आश्चर्य मान्दथे, केही उसलाई दिइएको थियो, जो अरुको भागमा  
थिएन । यो के थियो ? हामीहरू विश्लेषण गर्न चाहन्छौं तर राम्ररी
थिएन । यो के थियो ? हामीहरु विश्लेषण गर्न चाहन्छौं तर राम्ररी  
सम्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरूले
सक्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरुले
तर्साए पनि जित्दै गयो, उचालिँदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी
तर्साए पनि जित्दै गयो, उचालिंदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी  
मोहनी छ । भात माग्दा लात पाउँला भन्ने कुरा जान्दछ । सत्यको
मोहनी छ । भात माग्दा लात पाउँदा भन्ने कुरा जान्दछ । सत्यको  
बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ
बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ  
भन्ने उसलाई याद थियो । तर डगेन । काँपे पनि जित्यो र उत्तम
भन्ने उसलाई याद थियो । तर डगेन । काँपे पनि जित्यो र उत्तम  
क्षणहरूमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको
क्षणहरुमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको  
मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा
मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा  
सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरूहरूले पनि सो कोशिश गरे, तर
सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरुहरुले पनि सो कोसिस गरे, तर  
त्यतिको टुना राख्न सकेनन्‌
त्यतिको टुना राख्न सकेनन्


उनी बुद्धिमान्‌ थिए, चत्र थिए, जो परिस्थिति बुझेर त्यसबाट
उनी बुद्धिमान् थिए, चतुर थिए, जो परिस्थिति बुझेर त्यसबाट  
माधुर्यका क्षणहरू निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई
माधुर्यका क्षणहरु निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई  
सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै
सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै  
अनुकरण गर्न व्यर्थ कोशिश गर्दछन्‌
अनुकरण गर्न व्यर्थ कोसिस गर्दछन्


मलाई पहिलो चरा मीठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ ।
मलाई पहिलो चरा मिठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ ।  
नेतालाई मेरो आत्मा सधैँ नमस्कार गर्छ । हामी बुभदैनथ्यौं, त्यति माथि
नेतालाई मेरो आत्मा सधैं नमस्कार गर्छ । हामी बुझ्दैनथ्यौं, त्यति माथि  
पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिला ज्योति बाल्दथे । नवीन
पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिलो ज्योति बाल्दथे । नवीन  
नेपालको संघार सुनौला भएर आयो। तर धेरैजसो मान्छेहरू दिनलाई
नेपालको संघार सुनौला भएर आयो । तर धेरैजसो मान्छेहरु दिनलाई  
दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरूले सन्देश
दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरुले सन्देश  
पाएनन्‌
पाएनन्
{{nop}}
{{nop}}

Revision as of 21:24, 20 June 2025

This page has not been proofread

बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्यो ? के बनाउने उसको इरादा थियो ? जब संसारमा खालि ठन्डा पानी थियो ।

हामी त्यस व्यक्तिका कठिनाइहरु बुझ्न सक्तैनौं । अँधेरीमा उज्याला आत्माहरु काम गर्दछन् । सुनसानमा बल्नु चन्द्रमाको लक्षण हो । त्यहाँ केही थिएन । अब कल्पना र मातृभाषाको श्रद्धाले कति गरेछ त ? रोकावटहरुले, कठिनाइहरुले के गर्न सके ? त्यस सपनालाई– जो उषाको सुर्वण रेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन दिइएको थियो र सौन्दर्यको घडा बन्यो । ऊ सुन्दरको खोजमा थियो, मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाड्यो । सुन्ने देख्ने कोही कहाँबाट त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वान्हरु पनि आश्चर्य मान्दथे, केही उसलाई दिइएको थियो, जो अरुको भागमा थिएन । यो के थियो ? हामीहरु विश्लेषण गर्न चाहन्छौं तर राम्ररी सक्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरुले तर्साए पनि जित्दै गयो, उचालिंदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी मोहनी छ । ऊ भात माग्दा लात पाउँदा भन्ने कुरा जान्दछ । सत्यको बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ भन्ने उसलाई याद थियो । तर ऊ डगेन । काँपे पनि जित्यो र उत्तम क्षणहरुमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरुहरुले पनि सो कोसिस गरे, तर त्यतिको टुना राख्न सकेनन् ।

उनी बुद्धिमान् थिए, चतुर थिए, जो परिस्थिति बुझेर त्यसबाट माधुर्यका क्षणहरु निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै अनुकरण गर्न व्यर्थ कोसिस गर्दछन् ।

मलाई पहिलो चरा मिठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ । नेतालाई मेरो आत्मा सधैं नमस्कार गर्छ । हामी बुझ्दैनथ्यौं, त्यति माथि पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिलो ज्योति बाल्दथे । नवीन नेपालको संघार सुनौला भएर आयो । तर धेरैजसो मान्छेहरु दिनलाई दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरुले सन्देश पाएनन् ।