Page:Kavi bhanubhaktako jivancharitra.pdf/26: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता | तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता | ||
बाहेक् अरू विशेष ग्रन्थ केही देखिँदैन । | |||
विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर | विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर | ||
तरफ् जान लाग्दा बाटामा | तरफ् जान लाग्दा बाटामा एक्दिन् इनका मित्र तारापति उपाध्याय | ||
ब्राह्मणसित भेट् भयो र 'आज मेरा घरमा बास बस्नुहोस्' भनी भन्दा | |||
बास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज | बास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज | ||
तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्याकी | तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्याकी | ||
ब्राह्मणी र बुहारीले ठाक्ठुक् गर्न थाले । भर्रात् झगरा भयाको सुनी | |||
बडा रिसले तेसै रात्भरीमा ' | बडा रिसले तेसै रात्भरीमा 'बधूशिक्षा' भन्ने ग्रंथ तयार् गरे । भोलि | ||
पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै | पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै | ||
कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे<ref> | कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे<ref>यो ग्रन्थ पनि छापिने छ ।</ref> (को) ग्रन्थ | ||
दिये । पछिबाट तारापतिलाई उपदेशका | दिये । पछिबाट तारापतिलाई उपदेशका ३ श्लोकको एक् पुर्जी दीकन | ||
बाटा लागे, जस्को खुलस्ता लेखेको | बाटा लागे, जस्को खुलस्ता लेखेको छ– | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती । | |||
तिम्रा ई जति छन् जहानहरु ता | तिम्रा ई जति छन् जहानहरु ता लड्न्या रह्या छन् अती ॥ | ||
सून्यां दन्त बझान आज घरको कर्कर्गर्याको उसै । | |||
भर्रात् | भर्रात् जाग्रनझैँ भयो मकन ता लागेन आंखा कसै ॥१। | ||
धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी । | |||
बूहारी यदि कर्कशा हुन गया | बूहारी यदि कर्कशा हुन गया क्या घर्गरौला तिमी ॥ | ||
साह्रै | साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी । | ||
यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥ | यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥ | ||
हुन त म | हुन त म अतिथी हूँ यस् बिनू क्या छ खांचो । | ||
तर पनि त म भन्छु मित्र | तर पनि त म भन्छु मित्र ह्वौ जानि साँचो ॥ | ||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 17:54, 20 June 2025
तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता बाहेक् अरू विशेष ग्रन्थ केही देखिँदैन ।
विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ् जान लाग्दा बाटामा एक्दिन् इनका मित्र तारापति उपाध्याय ब्राह्मणसित भेट् भयो र 'आज मेरा घरमा बास बस्नुहोस्' भनी भन्दा बास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्याकी ब्राह्मणी र बुहारीले ठाक्ठुक् गर्न थाले । भर्रात् झगरा भयाको सुनी बडा रिसले तेसै रात्भरीमा 'बधूशिक्षा' भन्ने ग्रंथ तयार् गरे । भोलि पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे[1] (को) ग्रन्थ दिये । पछिबाट तारापतिलाई उपदेशका ३ श्लोकको एक् पुर्जी दीकन बाटा लागे, जस्को खुलस्ता लेखेको छ–
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
तिम्रा ई जति छन् जहानहरु ता लड्न्या रह्या छन् अती ॥
सून्यां दन्त बझान आज घरको कर्कर्गर्याको उसै ।
भर्रात् जाग्रनझैँ भयो मकन ता लागेन आंखा कसै ॥१।
धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर्गरौला तिमी ॥
साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी ।
यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥
हुन त म अतिथी हूँ यस् बिनू क्या छ खांचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि साँचो ॥
- ↑ यो ग्रन्थ पनि छापिने छ ।