Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary

Page statusPage status

Not proofread

Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
हे रसिकवर्ग !
हे रसिकवर्ग !

कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर
कदाचित "कवि भानभक्ताचार्य्य" को कविता हेरेर
तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ
तपाञीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ
कविको जीवतवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज
कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज
कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्त हुनुभयो
कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो
भने भला मेरो परिश्चम पनि सुफल होला । ययाशक्य कविका
भने भला मेरो परिश्रम पनि सुफल होला । ययाशक्य कविका
निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कबि
निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कवि
भानभक्ताचार्य्यका भतिज्ञा रामदत्तकत मो अनेकानेक धन्न्यवाद दिल्छु,
भानुभक्ताचार्य्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु,
जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का
जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जस्का
कपाले यो पुस्तकको जन्म भयो ।
कृपाले यो पुस्तक्‌को जन्म भयो ।

सम्वत्‌ १९४८ विक्रमी

सम्वत्‌ १९४८ विक्रमी
भाद्रपद कृष्ण ८
भाद्वपद कृष्ण ८

{{right|तपाजीहरूको अनुगहीत

{{right|तपाञीहरूको अनुगृहीत
मोतीराम भट्ट शर्म्मा
काष्ठमण्डप-नेपाल ।}}
मोतीराम भट्ट शर्स्मा

काष्ठमण्डप-नेपाल ।}}

Latest revision as of 13:16, 20 June 2025

This page has been proofread
विज्ञप्तिपत्रम्‌

हे रसिकवर्ग !

कदाचित "कवि भानभक्ताचार्य्य" को कविता हेरेर तपाञीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सुफल होला । ययाशक्य कविका निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कवि भानुभक्ताचार्य्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जस्का कृपाले यो पुस्तक्‌को जन्म भयो ।

सम्वत्‌ १९४८ विक्रमी
भाद्रपद कृष्ण ८

तपाञीहरूको अनुगृहीत
मोतीराम भट्ट शर्म्मा
काष्ठमण्डप-नेपाल ।