Jump to content

Page:Tarun tapasi.pdf/130: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
::खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी ।
::खुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी ।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
::रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥
::रहेँछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥


{{pcn|२५}}
{{pcn|२५}}
उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु
उदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलु
::अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
::अहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
बिलायो त्यो कालो सकल अघिको संशयनिशा
बिलायो त्यो कालो सकल अघिको संशय-निशा
::रँगायेको देखें तप र तपसीले दश दिशा ॥
::रँगायेको देखेँ तप र तपसीले दश दिशा ॥


{{pcn|२६}}
{{pcn|२६}}

Revision as of 13:22, 14 June 2025

This page has been proofread

२४
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी ।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेँछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥

२५
उदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलु
अहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
बिलायो त्यो कालो सकल अघिको संशय-निशा
रँगायेको देखेँ तप र तपसीले दश दिशा ॥

२६
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य ।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥