Page:Tarun tapasi.pdf/129: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा | कडा ती कालैका अति कठिन जिभ्रामय तिखा | ||
::दगुर्दा बस्तीमा उस बखत | ::दगुर्दा बस्तीमा उस बखत दावानल-शिखा । | ||
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति | हुँदो होला त्यस्ता अटल तपसीको कुन गति | ||
::कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ? | ::कठै ! त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ? | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
Line 11: | Line 11: | ||
::सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी । | ::सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी । | ||
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी | तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी | ||
::महत्ता को सम्झोस् तप र तपसीको ? हरि हरि | ::महत्ता को सम्झोस् तप र तपसीको ? हरि ! हरि !! | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
यती भन्दाभन्दै तरुण तपसीका वदनमा | यती भन्दाभन्दै तरुण तपसीका वदनमा | ||
::प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा । | ::प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा । | ||
म हेर्दैछू, सारा तन | म हेर्दैछू, सारा तन किरण-रेखामय भयो | ||
::ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥ | ::ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:18, 14 June 2025
This page has been proofread
२१
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानल-शिखा ।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै ! त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ?
२२
हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी ।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको ? हरि ! हरि !!
२३
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा ।
म हेर्दैछू, सारा तन किरण-रेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥