Page:Tarun tapasi.pdf/128: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
जटा, | जटा, मासू-छाला सहित हितको जीवन पनि | ||
::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी । | ::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी । | ||
कसैलाई गर्छन् मनुज खलमा खूब खलल | कसैलाई गर्छन् मनुज खलमा खूब खलल | ||
Line 14: | Line 14: | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
कडा | कडा ग्रीष्म-ज्वाला जुन बखतमा खप्न नशकी | ||
::तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी । | ::तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी । | ||
कठै त्यै वेलामा अझ विकट हालाहल सरी | कठै ! त्यै वेलामा अझ विकट हालाहल सरी | ||
::डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि | ::डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि ! हरि !! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:15, 14 June 2025
This page has been proofread
१८
जटा, मासू-छाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी ।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्भुत बल ॥
१९
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी ।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥
२०
कडा ग्रीष्म-ज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी ।
कठै ! त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि ! हरि !!