Jump to content

Page:Tarun tapasi.pdf/113: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
::सबै मर्मस्पर्शी उस कविकलाको अनुभव ॥
::सबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥


{{pcn|७}}
{{pcn|७}}
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
::सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती ।
::सबै छोटा लामा लय-मिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
::अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना ?
::अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ?


{{pcn|८}}
{{pcn|८}}
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
::पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा
::पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
::कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता ?
::कठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पटुता ?


{{pcn|९}}
{{pcn|९}}
झरीलो यो लामो तप तप चुहेको मह सरी
झरीलो यो लामो तप तप चुहेको मह सरी
::चमत्कारी, भारी मधुर, भरिएको रसझरी
::चमत्कारी, भारी मधुर, भरिएको रस-झरी
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
::नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥
::नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥


{{pcn|१०}}
{{pcn|१०}}
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरी
::सबै टण्टा छोडी विविध कविसम्मेलन गरी ।
::सबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी ।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसको
::बिलायेको देखें नबुझिकन क्यै मर्म उसको ॥
::बिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥


{{pcn|११}}
{{pcn|११}}
झुकें केही तेही सकल कविता हेर्न म पनि
झुकेँ केही तेही सकल कविता हेर्न म पनि
::चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
::चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदय
::उडीहाल्यो कालो मधुकर सरी बन्धविषय
::उडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:33, 14 June 2025

This page has been proofread


तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥


मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लय-मिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ?


नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पटुता ?


झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रस-झरी ।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥

१०
हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी ।
मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसको
बिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥

११
झुकेँ केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय ॥