Jump to content

Page:Tarun tapasi.pdf/92: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३०}}
{{pcn|३०}}
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
::उती उस्को देखें वजन अथवा मान गह्रुका ।
::उती उस्को देखेँ वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
::उती उस्को देखें वजन हलुका मर्त्यकुलमा ॥
::उती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥


{{pcn|३१}}
{{pcn|३१}}
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
::जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
::जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परी
::सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि
::सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !!


{{pcn|३२}}
{{pcn|३२}}
क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
क्रमसित उस चौकी-मध्य विश्रान्तिकारी
::थरि थरि बटुवाको चित्र थोरै उतारी ।
::थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
मुनिवर फिर आफू भैगये सुस्त सुस्त

Revision as of 17:45, 12 June 2025

This page has been proofread

३०
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखेँ वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥

३१
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !!

३२
क्रमसित उस चौकी-मध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥