Page:Tarun tapasi.pdf/76: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर | लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर | ||
::दिई खाना जम्बै जब जब गयेथे घर घर । | ::दिई खाना जम्बै जब जब गयेथे घर घर । | ||
अनी | अनी सम्झेँ मैले डबल 'किन'को अर्थ गहिरो | ||
::चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो ॥ | ::चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
अहो पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो | अहो ! पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो | ||
::कहाँ कैले निस्क्यो ? कसरि दुनियाँको मन जित्यो ? | ::कहाँ कैले निस्क्यो ? कसरि दुनियाँको मन जित्यो ? | ||
कठै जस्को लागी अमृतमय त्यस्ता फल पनि | कठै ! जस्को लागी अमृतमय त्यस्ता फल पनि | ||
::शुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी ॥ | ::शुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा | न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा | ||
::न ता दिन्छन् | ::न ता दिन्छन् प्रज्ञा-बल, न त कुनै शान्ति मनमा । | ||
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति | न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति | ||
::कठै त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति ॥ | ::कठै ! त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:01, 11 June 2025
This page has been proofread
१२
लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर
दिई खाना जम्बै जब जब गयेथे घर घर ।
अनी सम्झेँ मैले डबल 'किन'को अर्थ गहिरो
चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो ॥
१३
अहो ! पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो
कहाँ कैले निस्क्यो ? कसरि दुनियाँको मन जित्यो ?
कठै ! जस्को लागी अमृतमय त्यस्ता फल पनि
शुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी ॥
१४
न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञा-बल, न त कुनै शान्ति मनमा ।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै ! त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति ॥