Jump to content

Page:Shakuntala.pdf/33: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
सकल अक्षर मञ्जु वसन्तका ।
सकल अक्षर मञ्जु वसन्तका ।
::अधखुला कलिकासरि कोमल ॥
::अधखुला कलिकासरि कोमल ॥
हृदय हाँरलनुल्ततहमा क
हृदय सौरभगुञ्जनसूचना-
::सहित मात्र भए भरै
::सहित मात्र भए महिमा भरूँ
{{pcn|(५०)}}
{{pcn|(५०)}}


तदपि एक छ शब्द बयानको ।
तदपि एक छ शब्द बयानको ।
::उ छ विचित्र अनिर्वचनीयता ॥
::उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्दबन भभनी।
युग अनेक मिलिन्द बनूँ भनी ।
::जसअगाडि बने बेपता ॥
::जसअगाडि बने नित बेपता ॥
{{pcn|(५१)}}
{{pcn|(५१)}}


पुमा 'शरद्‌ क्रतुको विधुको रँग ।
जुन शरद् ऋतुको विधुको रँग ।
::५वलिशासन
::तुहिन शुभ्रशिखाऽऽवलिशासन
रँग सोहिसमान छ।
वदनको रँग सोहिसमान छ ।
::जुन चकोरमनोहरप्राण छ॥
::जुन चकोरमनोहरप्राण छ ॥
'झलकबीच अनन्त बन्यो पल ।
झलकबीच अनन्त बन्यो पल ।
::अब भझिलिक्क बनीकन मञ्जुल ॥
::अब झिलिक्क बनीकन मञ्जुल ॥
{{pcn|(५२)}}
{{pcn|(५२)}}


वदन मानव झैं तर तेजिलो ।
वदन मानव झैं तर तेजिलो ।
::अमरपुष्पसमान अरू अघि ॥
::अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदध्यो यही ।
झलक एक सुनाउँदथ्यो यही ।
::“सुरपुरी सुनले लटरम्म छ॥”
::"सुरपुरी सुनले लटरम्म छ ॥"
{{pcn|(५३)}}
{{pcn|(५३)}}


अमृत ओज थियो सुकुमारिता ।
अमृत ओज थियो सुकुमारिता ।
::कुसुमका तमतनुबाट बनेसरि ॥
::कुसुमका तनुबाट बनेसरि ॥
वदन रचनासरि ।
वदन शिल्पकला रचनासरि ।
::विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥
::विधु गिज्याउँदथ्यो मुखबाटुला ॥
{{pcn|(५४)}}
{{pcn|(५४)}}


मृदुल अञ्चल क्रौज्च आुवाुना 1
मृदुल अञ्चल क्रौञ्च भुवाबुना ।
::गगनका गतिले जन्रियो॥
::गगनका गतिले अलि लत्रियो ॥
कुसुम पत्र सफासरि लत्रियो ।
कुसुम पत्र सफासरि लत्रियो ।
::मधुर फर्फर बीच प्रवातको ॥
::मधुर फर्फर बीच प्रवातको ॥

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय सौरभगुञ्जनसूचना-
सहित मात्र भए महिमा भरूँ ॥
(५०)

तदपि एक छ शब्द बयानको ।
उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्द बनूँ भनी ।
जसअगाडि बने नित बेपता ॥
(५१)

जुन शरद् ऋतुको विधुको रँग ।
तुहिन शुभ्रशिखाऽऽवलिशासन ॥
वदनको रँग सोहिसमान छ ।
जुन चकोरमनोहरप्राण छ ॥
झलकबीच अनन्त बन्यो पल ।
अब झिलिक्क बनीकन मञ्जुल ॥
(५२)

वदन मानव झैं तर तेजिलो ।
अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदथ्यो यही ।
"सुरपुरी सुनले लटरम्म छ ॥"
(५३)

अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तनुबाट बनेसरि ॥
वदन शिल्पकला रचनासरि ।
विधु गिज्याउँदथ्यो मुखबाटुला ॥
(५४)

मृदुल अञ्चल क्रौञ्च भुवाबुना ।
गगनका गतिले अलि लत्रियो ॥
कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥
(५५)