Jump to content

Page:Shakuntala.pdf/26: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
व्रतुराज छ आज यहाँ वनमा ।
ऋतुराज छ आज यहाँ वनमा ।
::छ वसन्त उहाँ घनका सुनमा ॥
::छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
सुनमा पनि आज सुगन्ध रस ।
Line 7: Line 7:
{{pcn|(११)}}
{{pcn|(११)}}


ज्तिका पतिका सुकराश्रयमा ।
लतिका पतिका सुकराश्रयमा ।
::सुनको पंलमा ध्वनि कोमलमा ॥
::सुनको पलमा ध्वनि कोमलमा ॥
«सुनकेश परी तल हेर, झरी !"
"सुनकेश परी तल हेर, झरी !"
::अति शब्द सुनेर फुली नखरी ॥
::अति शब्द सुनेर फुली नखरी ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


सुनकी तनकी सुनकेशा परी।
सुनकी तनकी सुनकेश परी ।
::जुन साँझ भनी नरले कहिने ॥
::जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
सिउरेर गुलाब मुसुक्क बनी ।
Line 21: Line 21:
कि त मायिक मोह रची झलल ।
कि त मायिक मोह रची झलल ।
::सुरको दरबार बसेर छल ॥
::सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अन्न मोह रेँग
दुनियाँ सबमा अब मोह रँग
::करबाट बढाउँछ झन्‌ दुगुना ॥
::करबाट बढाउँछ झन् दुगुना ॥
{{pcn|(१४)}}
{{pcn|(१४)}}


मृगशावक हेर फुरुक्क पन्यो
मृगशावक हेर फुरुक्क पयो
::सुनको दुनियाँ जब सामु भन्यो
::सुनको दुनियाँ जब सामु भन्यो
पिउनाकन वारि नदीतटमा ।
पिउनाकन वारि नदीतटमा ।
::जन त्यो शिशु चञ्चल भै दगुप्यो
::जब त्यो शिशु चञ्चल भै दगु
{{pcn|(१५)}}
{{pcn|(१५)}}


मतएकपपरी मृदुला$धरकी 19घरकी
त एक परी मृदुलाधरकी
::मृदु रेशममा हरियो वनको ॥
::मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहपुष्प जडी ।
पतला भुइँमा बहुपुष्प जडी ।
::सँगिनी यस ठाउँ बनाउँदथैं
::सँगिनी यस ठाउँ बनाउँदथें
{{pcn|(१६)}}
{{pcn|(१६)}}


</poem>}}
</poem>}}

Latest revision as of 19:39, 10 June 2025

This page has not been proofread

ऋतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
(११)

लतिका पतिका सुकराश्रयमा ।
सुनको पलमा ध्वनि कोमलमा ॥
"सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
(१२)

सुनकी तनकी सुनकेश परी ।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
(१३)

कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अब मोह रँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)

मृगशावक हेर फुरुक्क पयो ।
सुनको दुनियाँ जब सामु भन्यो ।
पिउनाकन वारि नदीतटमा ।
जब त्यो शिशु चञ्चल भै दगु ॥
(१५)

म त एक परी मृदुलाधरकी ।
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहुपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथें ॥
(१६)