Page:Prometheus.pdf/64: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यो खहरे...म शान्त विपिन-प्रसून प्रचुर । | |||
म महासागर जो पचाउँछ अनलराशि, | |||
प्रशान्त, बेतृफान, क्रोध अस्बस्थ देवत्व हो । | |||
क्रोष्ले मर्छन् अमर... अक्रोधले जिउँछन् नित्य | |||
दयाले बलिया हुन्छन् । कोमलताका करले | |||
भेट्टाउँछन् कूलिश, अस्वाभाविक त्यो च्याँठ | |||
अघर्म्म हो, अमर्म्म हो, अकर्म हो सुरको । | |||
नादान जिउसको कराऔ पतन, महापतन ! | |||
क्रान्ति अमर होस्, क्रान्ति अमर, क्रान्ति अमर । | |||
चिच्याओ, नदनाओ स्वर, आत्माको त्यो सार । | |||
बोल सय, बोल हजार, बोल पारावार, | |||
कान्ति अमर, अमर क्रान्ति, क्रान्ति अमर । | |||
{{pcn|(२८)}} | |||
"ठोक् ए, पिटिउँ-सुनको तवक रुलफ्लञुल । | |||
घौटद् ए-मसिनिउँ-लोहाधार असल | |||
पिस् रै आगो जो छ सुतेको फिलिक्िक्रिल । | |||
काट् रे ब्नुला अटूट, फार् रे ब्नुँला अफार, | |||
छाती उघार्-हीरा देखाउँला जग-दुगमा | |||
पानीदार, अबल, रुलरूल । जा लैजा कारा | |||
तारा चंकेला, छंकेला दुगहीन निशामा कर । | |||
भर् तुषार प्रवासको उरमा सेतो भाल् घ्रौव । | |||
वसन्तमा उम्रैलान्, रोपिरहेका बीज अमर । | |||
घर् घर् कृत्ता स्वर्गको । घर्, धर्, घर्, घरघर | |||
घरा छन् जसका शासनमा, मानवमाता, | |||
जल्दी उरमा हरहर हरहर, रे कुत्ता घर्, घर | |||
{{pcn|(२९)}} | |||
"तँले दिएका दंड आनत्द...शूलहरू फूल । | |||
जति फार्छस्, उति उक्लौंला । जति हान्छस्, उति सूक्ष्म । | |||
आह शहीदको शोक, मौत बीरको घोर मजा ! | |||
अन्धकारमा हीरा बने कोयला, थिचिई । | |||
तेरा अत्याचारहरू हाम्रा सुनखानी, हीराखानी । | |||
निस्पट्ट अन्धकारमा पढ्नेछौं बीरका अक्षर । | |||
अब्ारलाई बार् ए पागल, अनिवार निवार् शठ । | |||
ए कालो चट्टान ! चूर, चूर हुनेछस् एक दिन, | |||
सागर सागरका रुपेटाले, चटलट, करकर, | |||
सूर्यानलले खाने छ तेरो लौह शासन, चर् । | |||
बोल हो मानव, फझरोस्, फरोस्, गिरोस् । जिउस् द्यौको । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:12, 6 June 2025
त्यो खहरे...म शान्त विपिन-प्रसून प्रचुर ।
म महासागर जो पचाउँछ अनलराशि,
प्रशान्त, बेतृफान, क्रोध अस्बस्थ देवत्व हो ।
क्रोष्ले मर्छन् अमर... अक्रोधले जिउँछन् नित्य
दयाले बलिया हुन्छन् । कोमलताका करले
भेट्टाउँछन् कूलिश, अस्वाभाविक त्यो च्याँठ
अघर्म्म हो, अमर्म्म हो, अकर्म हो सुरको ।
नादान जिउसको कराऔ पतन, महापतन !
क्रान्ति अमर होस्, क्रान्ति अमर, क्रान्ति अमर ।
चिच्याओ, नदनाओ स्वर, आत्माको त्यो सार ।
बोल सय, बोल हजार, बोल पारावार,
कान्ति अमर, अमर क्रान्ति, क्रान्ति अमर ।
(२८)
"ठोक् ए, पिटिउँ-सुनको तवक रुलफ्लञुल ।
घौटद् ए-मसिनिउँ-लोहाधार असल
पिस् रै आगो जो छ सुतेको फिलिक्िक्रिल ।
काट् रे ब्नुला अटूट, फार् रे ब्नुँला अफार,
छाती उघार्-हीरा देखाउँला जग-दुगमा
पानीदार, अबल, रुलरूल । जा लैजा कारा
तारा चंकेला, छंकेला दुगहीन निशामा कर ।
भर् तुषार प्रवासको उरमा सेतो भाल् घ्रौव ।
वसन्तमा उम्रैलान्, रोपिरहेका बीज अमर ।
घर् घर् कृत्ता स्वर्गको । घर्, धर्, घर्, घरघर
घरा छन् जसका शासनमा, मानवमाता,
जल्दी उरमा हरहर हरहर, रे कुत्ता घर्, घर
(२९)
"तँले दिएका दंड आनत्द...शूलहरू फूल ।
जति फार्छस्, उति उक्लौंला । जति हान्छस्, उति सूक्ष्म ।
आह शहीदको शोक, मौत बीरको घोर मजा !
अन्धकारमा हीरा बने कोयला, थिचिई ।
तेरा अत्याचारहरू हाम्रा सुनखानी, हीराखानी ।
निस्पट्ट अन्धकारमा पढ्नेछौं बीरका अक्षर ।
अब्ारलाई बार् ए पागल, अनिवार निवार् शठ ।
ए कालो चट्टान ! चूर, चूर हुनेछस् एक दिन,
सागर सागरका रुपेटाले, चटलट, करकर,
सूर्यानलले खाने छ तेरो लौह शासन, चर् ।
बोल हो मानव, फझरोस्, फरोस्, गिरोस् । जिउस् द्यौको ।