Jump to content

Page:Prometheus.pdf/8: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
यी दुवै सर्ग अपूर्ण हन्‌ र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न
यी दुवै सर्ग अपूर्ण हन्‌ र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न
सकिन्छ ।
सकिन्छ ।

यस प्रकार नभेटिएका श्लोक हुन्‌-
यस प्रकार नभेटिएका श्लोक हुन्‌-

(१) चतुर्थ सर्गको १ देखि १३ सम्म
(१) चतुर्थ सर्गको १ देखि १३ सम्म

(२) षष्ठ सर्गको ११ देखि ३२ सम्म
(२) षष्ठ सर्गको ११ देखि ३२ सम्म

(३) अष्टम सर्गको १९ देखि पछिका
(३) अष्टम सर्गको १९ देखि पछिका

(४) एकादश सर्गको ३९ देखि पछिका
(४) एकादश सर्गको ३९ देखि पछिका

उपर्युक्त शलोकहरू खोजीनिधी गर्दा पनि भेट्टाउन नसकेकोले गोरखापत्रमा समेत
उपर्युक्त शलोकहरू खोजीनिधी गर्दा पनि भेट्टाउन नसकेकोले गोरखापत्रमा समेत
विज्ञापन गयौँ, तर उपलब्ध हुन सकेन । त्यसैले हाललाई प्राप्त पाण्डुलिपिका
विज्ञापन गयौँ, तर उपलब्ध हुन सकेन । त्यसैले हाललाई प्राप्त पाण्डुलिपिका
Line 22: Line 22:
पनि छ ।
पनि छ ।

{{right|कृष्णचन्द्रसिंह प्रधान
आयोजक
साहित्य विभाग}}
{{right|'''कृष्णचन्द्रसिंह प्रधान'''
आयोजक
साहित्य विभाग}}

१ वैशाख २०२९
कमलादी
१ वैशाख २०२९
कमलादी

Revision as of 08:45, 6 June 2025

This page has not been proofread

छैन, माथिका केही पृष्ठ पनि नभएकोले ३३ औँ श्लोकदेखि मात्रै छन्‌- ११ देखि ३२ सम्मका श्लोकहरू छैनन्‌ । २३ लाई ३२ पारेर सच्याउँदै लगिएको छ र सच्याइएअनुसार नै छापेका छौँ । सर्ग समाप्त भएपछि 'इति प्रमिथस...' लेख्ने गरिएको छ । अष्टम र्‌ नवम सर्गमा कतै पनि 'इति प्रमिथस...' आदि नलेखिएकोले यी दुवै सर्ग अपूर्ण हन्‌ र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न सकिन्छ ।

यस प्रकार नभेटिएका श्लोक हुन्‌-
(१) चतुर्थ सर्गको १ देखि १३ सम्म
(२) षष्ठ सर्गको ११ देखि ३२ सम्म
(३) अष्टम सर्गको १९ देखि पछिका
(४) एकादश सर्गको ३९ देखि पछिका

उपर्युक्त शलोकहरू खोजीनिधी गर्दा पनि भेट्टाउन नसकेकोले गोरखापत्रमा समेत विज्ञापन गयौँ, तर उपलब्ध हुन सकेन । त्यसैले हाललाई प्राप्त पाण्डुलिपिका मूलकापीबमोजिम नै प्रकाशित गर्न उचित यान्यौँ । अपूर्णताको यो अप्ठेरो खिरिलोपना सबैलाई निम्न सक्छ । तैपनि भाव-हत्या बा सन्दर्भ-बिहीनताको कटुता पढ्दाखेरि त्यतिको लाग्दैन भन्ने हाम्रो धारणा छ । देवकोटाको गरिमामय कृतित्बको परम्परालाई हलुंगो पार्ने किसिमको कृति होइन भन्ने बिश्वास गरेर नै केही मात्रागा अपूर्ण भए पनि प्रकाशित गरेका छौँ । भविष्यमा कोही सज्जनबाट सो अंशहरू प्राप्त भएमा निश्चय नै समाबेश गर्न सक्नेछौँ । पाइएमा सूचित गर्नुहुन हाम्रो विनम्र अनुरोध पनि छ ।

कृष्णचन्द्रसिंह प्रधान
आयोजक
साहित्य विभाग

१ वैशाख २०२९
कमलादी