Jump to content

Page:Tarun tapasi.pdf/48: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३०}}
{{pcn|३०}}
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
::शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो ।
::शिकारी के सम्झोस् कपट-पटु त्यो मूर्ख बिचरो ।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
::बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण
::बनिन् माता पृथ्वी उस विहगको अन्त्य-शरण


{{pcn|३१}}
{{pcn|३१}}
Line 11: Line 11:
::उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
::उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
कठिनसित बताई बर्बरी आँशु झारी
कठिनसित बताई बर्बरी आँशु झारी
::मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी ॥
::मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 19:04, 5 June 2025

This page has been proofread

३०
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपट-पटु त्यो मूर्ख बिचरो ।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥

३१
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥