Page:Kavi bhanubhaktako jivancharitra.pdf/32: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 20: | Line 20: | ||
विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर्रहोस् । | विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर्रहोस् । | ||
ताहाँका मन पिंजरा म मुनिज्ा घै चाल् सदा काल् रहोस् ।<ref>मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई अहा तल लेखी दिन्छु । कदाचित् मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित काँच जोरेको झैं होला ।</ref> | ताहाँका मन पिंजरा म मुनिज्ा घै चाल् सदा काल् रहोस् ।<ref>मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई अहा तल लेखी दिन्छु । कदाचित् मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित काँच जोरेको झैं होला ।</ref> | ||
X{gap} X{gap} X{gap} | X{{gap}} X{{gap}} X{{gap}} | ||
X{gap} X{gap} X{gap} | X{{gap}} X{{gap}} X{{gap}} | ||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
यस् श्लोकका २ अधारी आजूतक् पाइयेका छैनन् । अतएव | यस् श्लोकका २ अधारी आजूतक् पाइयेका छैनन् । अतएव | ||
पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ ( अहा ( आजतक | पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ ( अहा ( आजतक |
Revision as of 18:27, 5 June 2025
मास् भङ्गी वेल द्ृभो बयर र धतुरो तूलसीका अपाङका ।
वीहीका प]त्समीका करविर असक आंक गुम्पातिका पात् ॥
वबिष्ण क्रान्ता र दारिम स्रतरु लक्रो सिंदुर््याका जयन्ती ।
फल्का गीदेरिका पात् लिन् बटुलि गणेश् चौथिका दीनमा साथ् ॥
गणेश् चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्को नाम माथिको श₹लोकमा-लेखियाको छ । जुन् हिसाबूले श्लोकमा लेखेको छ सोही हिसाब्सित तहलाई फर्कयेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छुट पनि हँदैन । कदाचित् यस् श्लोकको चमत्कारलाई तुच्छ मान्नुहोला । तेसो ह्वैन एक् पल्ट हातमा कलम् ली यस्तै तरहका नामलाई श्लोकमा क्रम् नबिगारी तस्तै बेकाम्का शब्द एक नपारी राख्नुहोस् आफैं सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता फुर्तीको बयान् कहाँतक् गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आनृदनी खर्चाको बही हो) त्यो समेत् सरल् कवितामा सहज् गर्दथे । शंगार रसका कविता यी कविका आजकाल उस्तो पाइदैन तर पनि यस आधा श्लोक््को मात्र रसपान गरी हामी अघाउँ(छौँ) । जन २ अधारीलाई सकल कविता रसिकहरूले बांची प्रसन्न हुन् भनी जहां लेखी दिंछु ।
विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर्रहोस् ।
ताहाँका मन पिंजरा म मुनिज्ा घै चाल् सदा काल् रहोस् ।[1]
X X X
X X X
यस् श्लोकका २ अधारी आजूतक् पाइयेका छैनन् । अतएव पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ ( अहा ( आजतक
- ↑ मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई अहा तल लेखी दिन्छु । कदाचित् मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित काँच जोरेको झैं होला ।