Jump to content

Page:Tarun tapasi.pdf/34: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|१०}}
{{pcn|१०}}
अहा त्यो वेलाको क्षणिक पनि आलोक रविको
अहा! त्यो वेलाको क्षणिक पनि आलोक रविको
::मिठो मर्मस्पर्शी सरस कविता झैं सुकविको ।
::मिठो मर्मस्पर्शी सरस कविता झैँ सुकविको ।
ठुला साना निर्धा धनिक सबलाई सम थियो
ठुला साना निर्धा धनिक सबलाई सम थियो
::ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥
::ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥


{{pcn|११}}
{{pcn|११}}
आत्तिन्थें ज्यादा जुन तुहिन पर्दा शिरभरी
आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरी
::गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी ।
::गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी ।
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
Line 22: Line 22:
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
::प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता ।
::प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता ।
उदायो खम्बा झैं अटल रहने साहस ठुलो
उदायो खम्बा झैँ अटल रहने साहस ठुलो
::भयो जस्ले मेरो मरणभयको ग्रन्थि खुकुलो ॥
::भयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥


{{pcn|१३}}
{{pcn|१३}}
विचारज्योत्स्नाले जुन जति थियो दोष मनको
विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनको
::सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको ।
::सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको ।
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
Line 32: Line 32:


{{pcn|१४}}
{{pcn|१४}}
लिई श्रद्धा एकै परहितमहामन्त्रजपको
लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको
::बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको ।
::बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको ।
गरें जस्तो मैले जुन जति कुराका अनुभव
गरेँ जस्तो मैले जुन जति कुराका अनुभव
::म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ?
::म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:23, 5 June 2025

This page has been proofread


कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर
कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर ।
थियो सारा पृथ्वीभर अगिपछी केवल खडा
धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा ॥

१०
अहा! त्यो वेलाको क्षणिक पनि आलोक रविको
मिठो मर्मस्पर्शी सरस कविता झैँ सुकविको ।
ठुला साना निर्धा धनिक सबलाई सम थियो
ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥

११
म आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरी
गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी ।
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी ॥

१२
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता ।
उदायो खम्बा झैँ अटल रहने साहस ठुलो
भयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥

१३
विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनको
सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको ।
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
सही बस्ता केही समय अथवा जीवन बित्यो ॥

१४
लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको
बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको ।
गरेँ जस्तो मैले जुन जति कुराका अनुभव
म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ?