Jump to content

Page:Tarun tapasi.pdf/33: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
::फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
::फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
कठै ! कोही निर्धो विकल बटुवा झैँ म बिचरा
::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥
::भयेँ त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥


{{pcn|७}}
{{pcn|७}}
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
::कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी ।
::कठै! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी ।
रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी
::सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥
::सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥


{{pcn|८}}
{{pcn|८}}
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
::चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
::चुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचयकला विश्वभरको
बिदा भैगो मानू उपचय-कला विश्वभरको
::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?
::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:19, 5 June 2025

This page has been proofread


बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै ! कोही निर्धो विकल बटुवा झैँ म बिचरा
भयेँ त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥


चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी ।
म रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥


कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचय-कला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?