Page:Kavi bhanubhaktako jivancharitra.pdf/26: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता | तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता | ||
बाहेक अरू विशेष ग्रन्थ केही देखिँदैन । | बाहेक अरू विशेष ग्रन्थ केही देखिँदैन । | ||
विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर | विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर | ||
तरफ् जान लाग्दा बाटामा एकदिन् इनका मित्र तारापति उपाध्याय | तरफ् जान लाग्दा बाटामा एकदिन् इनका मित्र तारापति उपाध्याय | ||
Line 9: | Line 10: | ||
बडा रिसले तेसै रात्भरीमा 'बधृशिक्षा' भन्ने ग्रेंथ तयार् गरे । भोलि | बडा रिसले तेसै रात्भरीमा 'बधृशिक्षा' भन्ने ग्रेंथ तयार् गरे । भोलि | ||
पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै | पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै | ||
कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम | कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे<ref>प्रो ग्रन्थ पनि छापिने छ ।</ref> (को) ग्रन्थ | ||
दिये । पछिबाट तारापतिलाई उपदेशका रे श्लोकको एक पुर्जी दीकन | दिये । पछिबाट तारापतिलाई उपदेशका रे श्लोकको एक पुर्जी दीकन | ||
बाटा लागे, जस्को खुलस्ता लेखेको छ- | बाटा लागे, जस्को खुलस्ता लेखेको छ- | ||
<blockquote><poem><b> | |||
एक थोक भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती । | एक थोक भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती । | ||
तिम्रा ई जति छन् जहानहरु ता लड्तन्या रह्या छन् अती ॥ | तिम्रा ई जति छन् जहानहरु ता लड्तन्या रह्या छन् अती ॥ | ||
सब्या दन्त बजान आज घरको कर्कर्गत्याको उतै । | सब्या दन्त बजान आज घरको कर्कर्गत्याको उतै । | ||
भर्रात् जाग्रनमैँ भयो मकन ता लागेन आंखा कसै ॥१। | भर्रात् जाग्रनमैँ भयो मकन ता लागेन आंखा कसै ॥१। | ||
(धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् क्नै चीज् कमी । | (धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् क्नै चीज् कमी । | ||
बूहारी यदि कर्कशा हुन गया कया घर्गरौला तिमी ॥ | बूहारी यदि कर्कशा हुन गया कया घर्गरौला तिमी ॥ | ||
साह्रै जोक उठ्यो मलाइ र बधशिक्षा बनाजा पनी । | साह्रै जोक उठ्यो मलाइ र बधशिक्षा बनाजा पनी । | ||
यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥ | यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥ | ||
हुन त म अतिबी हँ यस् बिन् क्या छ खाँचो । | हुन त म अतिबी हँ यस् बिन् क्या छ खाँचो । | ||
तर पनि त म भन्छु मित्र ह्बौ जानि साँचो ॥ | तर पनि त म भन्छु मित्र ह्बौ जानि साँचो ॥ | ||
</b></poem></blockquote> | |||
{{stanza continue}} | {{stanza continue}} | ||
Revision as of 18:04, 5 June 2025
तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता बाहेक अरू विशेष ग्रन्थ केही देखिँदैन ।
विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ् जान लाग्दा बाटामा एकदिन् इनका मित्र तारापति उपाध्याय ब्राहरमणसित भेट् भयो र 'आज मेरा घरमा बास बस्नुहोस्' भनी भन्दा बास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्याकी ब्राहमणी र बुहारीले ठाकुठुक् गर्न थाले । भर्रात् जगरा भयाको सुनी बडा रिसले तेसै रात्भरीमा 'बधृशिक्षा' भन्ने ग्रेंथ तयार् गरे । भोलि पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे[1] (को) ग्रन्थ दिये । पछिबाट तारापतिलाई उपदेशका रे श्लोकको एक पुर्जी दीकन बाटा लागे, जस्को खुलस्ता लेखेको छ-
एक थोक भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
तिम्रा ई जति छन् जहानहरु ता लड्तन्या रह्या छन् अती ॥
सब्या दन्त बजान आज घरको कर्कर्गत्याको उतै ।
भर्रात् जाग्रनमैँ भयो मकन ता लागेन आंखा कसै ॥१।
(धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् क्नै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया कया घर्गरौला तिमी ॥
साह्रै जोक उठ्यो मलाइ र बधशिक्षा बनाजा पनी ।
यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥
हुन त म अतिबी हँ यस् बिन् क्या छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्बौ जानि साँचो ॥
- ↑ प्रो ग्रन्थ पनि छापिने छ ।