Page:Kavi bhanubhaktako jivancharitra.pdf/21: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | |||
तरबार कटार खुँडा खुक्री । | तरबार कटार खुँडा खुक्री । | ||
पिसतोल र बन्दुक सम्म भिरी ॥ | पिसतोल र बन्दुक सम्म भिरी ॥ | ||
अति श्र र वीर भरी नगरी । | अति श्र र वीर भरी नगरी । | ||
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥ | छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥ | ||
रिस राग कपट छल छैन जहाँ । | रिस राग कपट छल छैन जहाँ । | ||
तव धर्म कती छ कती छ अहाँ ॥ | तव धर्म कती छ कती छ अहाँ ॥ | ||
पशुका पति छन् र्खवारि गरी । | पशुका पति छन् र्खवारि गरी । | ||
शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥ | शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥ | ||
</b></poem></blockquote> | |||
कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा | कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा | ||
भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित | भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित | ||
धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा | धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा | ||
ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ | ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ | ||
रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को | रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को | ||
साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा | साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा | ||
Line 20: | Line 24: | ||
आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् | आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् | ||
गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक- | गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक- | ||
<blockquote><poem><b> | |||
घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि । | घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि । | ||
घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥ | घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥ | ||
ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । | ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । | ||
मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ | मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ<ref>यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।</ref> ॥१॥ | ||
<blockquote><poem><b> | |||
{{nop}} |
Revision as of 10:16, 2 June 2025
तरबार कटार खुँडा खुक्री ।
पिसतोल र बन्दुक सम्म भिरी ॥
अति श्र र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥
रिस राग कपट छल छैन जहाँ ।
तव धर्म कती छ कती छ अहाँ ॥
पशुका पति छन् र्खवारि गरी ।
शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥
कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ
रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा एक खोलो थियो । अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्यो । तिनूताकका ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, पछि ४५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बंगर १४ वर्ष आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-
<poem>
घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि । घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥ ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ[1] ॥१॥
<poem>
- ↑ यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।