Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
विज्ञप्तिपत्रम्‌
{{c|{{larger|'''विज्ञप्तिपत्रम्‌'''}}}}
हे रसिकवर्ग !
हे रसिकवर्ग !
कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर
कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर
तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ
तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ
Line 10: Line 11:
जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का
जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का
कपाले यो पुस्तकको जन्म भयो ।
कपाले यो पुस्तकको जन्म भयो ।
सम्वत्‌ १९४८ विक्रमी तपाजीहरूको अनुगहीत
 
भाद्वपद कृष्ण ८ मोतीराम भट्ट शर्स्मा
सम्वत्‌ १९४८ विक्रमी  
काष्ठमण्डप-नेपाल ।
भाद्वपद कृष्ण ८  
 
{{right|तपाजीहरूको अनुगहीत<br/>
मोतीराम भट्ट शर्स्मा<br/>
काष्ठमण्डप-नेपाल ।}}

Revision as of 09:49, 2 June 2025

This page has not been proofread
विज्ञप्तिपत्रम्‌

हे रसिकवर्ग !

कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ कविको जीवतवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्त हुनुभयो भने भला मेरो परिश्चम पनि सुफल होला । ययाशक्य कविका निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कबि भानभक्ताचार्य्यका भतिज्ञा रामदत्तकत मो अनेकानेक धन्न्यवाद दिल्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का कपाले यो पुस्तकको जन्म भयो ।

सम्वत्‌ १९४८ विक्रमी भाद्वपद कृष्ण ८

तपाजीहरूको अनुगहीत
मोतीराम भट्ट शर्स्मा
काष्ठमण्डप-नेपाल ।