Page:Kavi bhanubhaktako jivancharitra.pdf/21: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तरबार कटार खुँडा खुक्री । | |||
पिसतोल र बन्दुक सम्म भिरी ॥ | |||
अति श्र र वीर भरी नगरी । | |||
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥ | |||
रिस राग कपट छल छैन जहाँ । | |||
तव धर्म कती छ कती छ अहाँ ॥ | |||
पशुका पति छन् र्खवारि गरी । | |||
शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥ | |||
कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा | |||
भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित | |||
धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा | |||
ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ | |||
रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को | |||
साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा | |||
एक खोलो थियो । अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् | |||
खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्यो । तिनूताकका | |||
ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, पछि ४५ वर्षपछि तेसै | |||
खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् | |||
मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बंगर १४ वर्ष | |||
आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् | |||
गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक- | |||
घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि । | |||
घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥ | |||
ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । | |||
मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ ॥१॥ | |||
न यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् । |
Revision as of 19:20, 1 June 2025
तरबार कटार खुँडा खुक्री । पिसतोल र बन्दुक सम्म भिरी ॥ अति श्र र वीर भरी नगरी । छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥ रिस राग कपट छल छैन जहाँ । तव धर्म कती छ कती छ अहाँ ॥ पशुका पति छन् र्खवारि गरी । शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥ कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा एक खोलो थियो । अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्यो । तिनूताकका ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, पछि ४५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बंगर १४ वर्ष आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक- घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि । घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥ ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ ॥१॥ न यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।