Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
कवि भानुभक्ताचार्यको
जीवनचरित्र
श्री गणोशाय नम:
हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि
पश्चिम तरफू तनहँ नाम गय्याकी दैश अझतक प्रख्यात छँदै छ
जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल्‌ गनिन्थे, जस्का
प्रबल प्रतापले यवन राजाहरूको यस्‌ तर्फ आउनाको इच्छासम्म हन
दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे ।
राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको
तहसील हँथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको
शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन्‌ नखैँची
छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल
अनमोल छन्‌ । जहाँका जङ्गलको बिचित्र शोभा स्वर्गका नन्दनवनका
शोभालाई लज्जावान्‌ गरी दिन्‌छ । बखत्‌ बखतमा जङ्गलका पशुको
गर्जन्‌ पनि सनिन्‌छ: कहाँसम्म बयान गर्नु अर्थात्‌ तनहँ देश सामान्य
छैन ।
अनुमान्‌ सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासरकारको
{{nop}}

Revision as of 19:17, 1 June 2025

This page has not been proofread

कवि भानुभक्ताचार्यको जीवनचरित्र श्री गणोशाय नम: हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि पश्चिम तरफू तनहँ नाम गय्याकी दैश अझतक प्रख्यात छँदै छ जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल्‌ गनिन्थे, जस्का प्रबल प्रतापले यवन राजाहरूको यस्‌ तर्फ आउनाको इच्छासम्म हन दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको तहसील हँथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन्‌ नखैँची छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल अनमोल छन्‌ । जहाँका जङ्गलको बिचित्र शोभा स्वर्गका नन्दनवनका शोभालाई लज्जावान्‌ गरी दिन्‌छ । बखत्‌ बखतमा जङ्गलका पशुको गर्जन्‌ पनि सनिन्‌छ: कहाँसम्म बयान गर्नु अर्थात्‌ तनहँ देश सामान्य छैन । अनुमान्‌ सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासरकारको