Page:Kavi bhanubhaktako jivancharitra.pdf/6: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
विज्ञप्तिपत्रम् | |||
हे रसिकवर्ग ! | |||
कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर | |||
तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस् अर्थ | |||
कविको जीवतवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज | |||
कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्त हुनुभयो | |||
भने भला मेरो परिश्चम पनि सुफल होला । ययाशक्य कविका | |||
निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कबि | |||
भानभक्ताचार्य्यका भतिज्ञा रामदत्तकत मो अनेकानेक धन्न्यवाद दिल्छु, | |||
जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का | |||
कपाले यो पुस्तकको जन्म भयो । | |||
सम्वत् १९४८ विक्रमी तपाजीहरूको अनुगहीत | |||
भाद्वपद कृष्ण ८ मोतीराम भट्ट शर्स्मा | |||
काष्ठमण्डप-नेपाल । |
Revision as of 19:16, 1 June 2025
This page has not been proofread
विज्ञप्तिपत्रम् हे रसिकवर्ग ! कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवतवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्त हुनुभयो भने भला मेरो परिश्चम पनि सुफल होला । ययाशक्य कविका निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कबि भानभक्ताचार्य्यका भतिज्ञा रामदत्तकत मो अनेकानेक धन्न्यवाद दिल्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का कपाले यो पुस्तकको जन्म भयो । सम्वत् १९४८ विक्रमी तपाजीहरूको अनुगहीत भाद्वपद कृष्ण ८ मोतीराम भट्ट शर्स्मा काष्ठमण्डप-नेपाल ।