Jump to content

Page:Shakuntala.pdf/368: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
"हात बाबुको मात्र निर्भय-
"हात बाबुको मात्र निर्भय-
::साथ टिप्न त्यो बाजु सक्दप्यो
::साथ टिप्न त्यो बाजु सक्दथ्यो
नत्र सर्प भै मृत्यु डस्दध्यो
नत्र सर्प भै मृत्यु डस्दथ्यो
::चकित नन्नुको यो रहस्य हो ॥"
::चकित बन्नुको यो रहस्य हो ॥"
{{pcn|(२९)}}
{{pcn|(२९)}}


यस्तै हुँदा खबर शीघ उडेर आयो ।
यस्तै हुँदा खबर शीघ्र उडेर आयो ।
::टिप्थिन्‌ जहाँ मृदुमुखी वनका कुनामा ॥
::टिप्थिन्‌ जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
Line 13: Line 13:
{{pcn|(३०)}}
{{pcn|(३०)}}


त्यो करता हृदयमा पहिले गरुङ्गो
त्यो क्रूरता हृदयमा पहिले गर्‍हुङ्गो
::छाती किचेर दिनरात उदास पार्ने ॥
::छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
::लागैर ईश्वरतिरै दिलबाट धारा ॥
::लागेर ईश्वरतिरै दिलबाट धारा ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


सौन्दर्यमा मृदुलता रसिला धपेकी
सौन्दर्यमा मृदुलता रसिला थपेकी
::मानो प्रसून मुरभाउनदेखि बच्ची ॥
::मानो प्रसून मुरझाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
आँखा भई करुण आँसु अनेक झारी ।
::साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
::साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
Line 28: Line 28:
::सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
::सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन्‌ तथापि मनको मनमै हमेशा ।
रुन्थिन्‌ तथापि मनको मनमै हमेशा ।
::हे कृ्‌ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
::'हे कृष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
{{pcn|(३३)}}
{{pcn|(३३)}}



Latest revision as of 08:48, 1 June 2025

This page has been proofread

"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दथ्यो ॥
नत्र सर्प भै मृत्यु डस्दथ्यो ।
चकित बन्नुको यो रहस्य हो ॥"
(२९)

यस्तै हुँदा खबर शीघ्र उडेर आयो ।
टिप्थिन्‌ जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)

त्यो क्रूरता हृदयमा पहिले गर्‍हुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागेर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)

सौन्दर्यमा मृदुलता रसिला थपेकी ।
मानो प्रसून मुरझाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)

श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन्‌ तथापि मनको मनमै हमेशा ।
'हे कृष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)

आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन्‌ मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)