Page:Prithviraj chauhan.pdf/92: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 27: | Line 27: | ||
गरेर जपना। | गरेर जपना। | ||
अथवा कुनै वसन्त वनमा | अथवा कुनै वसन्त वनमा | ||
कविले | कविले डुल्दामा । | ||
त्यो पूर्व खुल्दामा । गानकी मधुर विहगकी अधर | ओर्लेकी जस्ती सुनकेस्री उषा | ||
त्यो पूर्व खुल्दामा । | |||
गानकी मधुर विहगकी अधर | |||
सुनका तारमा । | सुनका तारमा । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 08:30, 1 June 2025
This page has not been proofread
मखमल गादी घाँसको सजी
रङ्गले हरियो ।
हीराले फल्मल छानाका मनि
जो चित्रण गरियो ।
चाँदीलाई चट्ट पखाली मिलाई
अमृत कलकलमा ।
आँखामा खालि झल्किने जल
उज्याला पलपलमा ।
पन्नाले भरी बैठक हरि !
चराका खलबलमा ।
म केले बनाऊँ तस्विर तिनको
आँखाका टलपलमा ।
(६)
मा पहाड वनमा
नेपाली धनमा
नीडमा उँचामा ।
डाँफेकी छोरी, रङ्गकी राम्री
यी शाहजादी थिइन् है हाम्री
आउन्न रङ्ग सबै त्यो देख्न
अभागी कुचामा ।
उड्नलाई तयार छोडेर गुँड
सुनका सपना ।
देखेर बादल किल्लामा राम्रा
सूर्यझै सुन्दर वीरलाई देखी
गरेर जपना।
अथवा कुनै वसन्त वनमा
कविले डुल्दामा ।
ओर्लेकी जस्ती सुनकेस्री उषा
त्यो पूर्व खुल्दामा ।
गानकी मधुर विहगकी अधर
सुनका तारमा ।