Jump to content

Page:Shakuntala.pdf/358: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन्‌
यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन्‌
::लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन्‌ ॥
::लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन्‌ ॥
पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन्‌
पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन्‌
::आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन्‌ ॥
::आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन्‌ ॥
{{pcn|(२१४)}}
{{pcn|(२१४)}}


यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
::स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥
::स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥
कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा ।
कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा ।
::वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥
::वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥
{{pcn|(२१५)}}
{{pcn|(२१५)}}


यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन ।
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन ।
::फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
::फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन ।
यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन ।
::द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
::दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
{{pcn|(२१६)}}
{{pcn|(२१६)}}


सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर
सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर
::हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
::हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
::निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
::बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
{{pcn|(२१७)}}
{{pcn|(२१७)}}


प्रशासा गरी नृत्यका बात धेर ।
प्रशंसा गरी नृत्यका बात धेर ।
::गरी फर्किए भूप हाम्रा नुहेर ॥
::गरी फर्किए भूप हाम्रा नुहेर ॥
निदा भेगए आइहाल्यो विमान ।
बिदा भैगए आइहाल्यो विमान ।
::झ-यो त्यो धरातर्फ गाएर गान ॥
::झर्‍यो त्यो धरातर्फ गाएर गान ॥
{{pcn|(२१८)}}
{{pcn|(२१८)}}


परीले सबै गान गाएर हेरे !
परीले सबै गान गाएर हेरे !
::झरे फूल माला त्यहाँ धेर बेर ॥
::झरे फूल माला त्यहाँ धेर बेर ॥
दशाराहरू गर्दथे देववर्ग ।
इशाराहरू गर्दथे देववर्ग ।
::निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
::बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
{{pcn|(२१९)}}
{{pcn|(२१९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:38, 31 May 2025

This page has been proofread

यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन्‌ ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन्‌ ॥
पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन्‌ ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन्‌ ॥
(२१४)

यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥
कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥
(२१५)

यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन ।
दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)

सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)

प्रशंसा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
बिदा भैगए आइहाल्यो विमान ।
झर्‍यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)

परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
इशाराहरू गर्दथे देववर्ग ।
बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)