Jump to content

Page:Tarun tapasi.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो&ndash; त्राटक  ।</ref> गरी
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो&ndash; त्राटक  ।</ref> गरी
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि! हरि ॥
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥


{{pcn|३४}}
{{pcn|३४}}

Latest revision as of 14:32, 30 May 2025

This page has been validated

३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक[1] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥

३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?

  1. कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।