Jump to content

Page:Tarun tapasi.pdf/30: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२८}}
{{pcn|२८}}
लटाईको धागो तरलतम सङ्कल्प मनको
लटाईको धागो तरलतम सङ्कल्प मनको
::कका मस्कायेको उभयगति सुर्के पवनको ।
::कका मस्कायेको उभय-गति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि
::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !!


{{pcn|२९}}
{{pcn|२९}}
Line 11: Line 11:
::कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
::कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
::अनौठाको शोभा हृदयबिच भास्यो उस घडी ॥
::अनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥


{{pcn|३०}}
{{pcn|३०}}
Line 17: Line 17:
::उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
::उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
::थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा
::थियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा


{{pcn|३१}}
{{pcn|३१}}
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
::उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता
::उठ्यो अर्कै चक्रो लिइकन कडा घात-कटुता
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
::कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥
::कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥
Line 29: Line 29:
::नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये ।
::नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
::चलेको देखें त्यो चटकमय लीला हरि हरि
::चलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !!


{{pcn|३३}}
{{pcn|३३}}
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरी
::ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
::ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
::बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि
::बिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !!
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:28, 30 May 2025

This page has been proofread

२८
लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभय-गति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !!

२९
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥

३०
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा ॥

३१
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चक्रो लिइकन कडा घात-कटुता ।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥

३२
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !!

३३
अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !!