Jump to content

Page:Tarun tapasi.pdf/25: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा
खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा
::निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा ।
::निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा ।
शरत्को शोभाले सब मलिनता दोष दबियो
शरत्‌को शोभाले सब मलिनता दोष दबियो
::अहा द्यावापृथ्वीमय भुवन यो कञ्चन भयो ॥
::अहा ! द्यावा-पृथ्वीमय भुवन यो कञ्चन भयो ॥


{{pcn|५}}
{{pcn|५}}
तपस्याको छाया भुवनभर पारेर सबमा
तपस्याको छाया भुवनभर पारेर सबमा
::बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा ।
::बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा ।
भन्थें त्यो वेला पलपल ठुलो साहस धरी
भन्थेँ त्यो वेला पलपल ठुलो साहस धरी
::बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी ॥
::बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी ॥


{{pcn|६}}
{{pcn|६}}
कहाँ मेरो त्यस्तो तपनियमको सिद्धिसपना
कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपना
::कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना ।
::कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना ।
शिँगौरी खेल्दै ती निहुँपिहुँ झिकी लाखन थरी
शिँगौरी खेल्दै ती निहुँ-पिहुँ झिकी लाखन थरी
::निशाना मैलाई गरि खनिन आये वरिपरि ॥
::निशाना मैलाई गरि खनिन आये वरिपरि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:06, 30 May 2025

This page has been proofread


खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा
निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा ।
शरत्‌को शोभाले सब मलिनता दोष दबियो
अहा ! द्यावा-पृथ्वीमय भुवन यो कञ्चन भयो ॥


तपस्याको छाया भुवनभर पारेर सबमा
बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा ।
म भन्थेँ त्यो वेला पलपल ठुलो साहस धरी
बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी ॥


कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपना
कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना ।
शिँगौरी खेल्दै ती निहुँ-पिहुँ झिकी लाखन थरी
निशाना मैलाई गरि खनिन आये वरिपरि ॥