Jump to content

Page:Tarun tapasi.pdf/18: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो&ndash; त्राटक  ।</ref> गरी
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो&ndash; त्राटक  ।</ref> गरी
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि ॥
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि! हरि ॥


{{pcn|३४}}
{{pcn|३४}}

Revision as of 18:09, 29 May 2025

This page has been proofread

३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक[1] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि! हरि ॥

३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?

  1. कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।