Jump to content

Page:Shakuntala.pdf/298: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आशा फेरि उचाल्दछे पलक ती हेछर्घौ यसो चेहरा ।
आशा फेरि उचाल्दछे पलक ती हेर्छ्यौ यसो चेहरा ।
::झन्‌झन्‌ भू अन खुम्चिई नृपति ती छन्‌ वृष्टिका झै चरा ॥
::झन्‌झन्‌ भ्रू अब खुम्चिई नृपति ती छन्‌ वृष्टिका झैं चरा ॥
आफ्नो बादल पार दूर नगरी हेर्दो क्नै पर्वते ।
आफ्नो बादल पार दूर नगरी हेर्दो कुनै पर्वते ।
::देख्दो झै कहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
::देख्दो झैं कुहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
{{pcn|(१३७)}}
{{pcn|(१३७)}}


यस्ती चाल छ कालको र विधिको भन्नै नुझे यै क्षण ।
यस्तो चाल छ कालको र विधिको भन्ने बुझे यै क्षण ।
::पानी मात्र बनी परी पयरमा माग्ध्यौ क्षमा सज्जन !
::पानी मात्र बनी परी पयरमा माग्थ्यौ क्षमा सज्जन !
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अन
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अब
::लागी घाउ छ लाल लाल सन त्यो चीरा परी नीरव ॥
::लागी घाउ छ लाल लाल सब त्यो चीरा परी नीरव ॥
{{pcn|(१३८)}}
{{pcn|(१३८)}}


देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
::रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कहिरो झर्थ्यो वहाँ बर्बरी ॥
::रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कुहिरो झर्थ्यो वहाँ बर्बरी ॥
हे कारुण्यप्रशस्त स्‌न्दरमना आँखा हने प्रेमले ।
हे कारुण्यप्रशस्त सुन्दरमना आँखा हुने प्रेमले ।
::अख्चो आज दशा लिई निठुर छै हा ! सम्झ ती आँसु छन्‌ ॥
::अन्धो आज दशा लिई निठुर छौ हा ! सम्झ ती आँसु छन्‌ ॥
{{pcn|(१३९)}}
{{pcn|(१३९)}}


मानो जीवनको महारिखरमा देखी सुनौला यश ।
मानो जीवनको महाशिखरमा देखी सुनौला यश ।
::ढिली छक्क ननेसमान घनले छल्दा निलाई रँग ॥
::ढिली छक्क बनेसमान घनले छल्दा बिलाई रँग ॥
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
::स्वर्गको सन ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
::स्वर्गैको सब ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
भन्दै शोच विचारमा अति दुखी झक्दी बगी निर्जल ।
भन्दै शोच विचारमा अति दुखी झुक्दी बगी निर्जल ।
::चीसा वातहरूविषे हुन गइन्‌ ती षोडशी अद्भुत ॥
::चीसा वातहरूविषे हुन गइन्‌ ती षोडशी अद्भुत ॥
नल्लीले क्रतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
बल्लीले ऋतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
::पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
::पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
लुक्दा भित्र चिसो हँदा खबर नै बन्दा अँध्यारो दिन ।
लुक्दा भित्र चिसो हुँदा खबर नै बन्दा अँध्यारो दिन ।
::रोएकी नफ्‌्लेर नर्बर गरी जस्तो भयो त्यो मन ॥
::रोएकी नफुलेर बर्बर गरी जस्तो भयो त्यो मन ॥
{{pcn|(१४०)}}
{{pcn|(१४०)}}


Line 34: Line 34:
::अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
::अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
::"भयो कै यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
::"भयो के यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
{{pcn|(१४१)}}
{{pcn|(१४१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:26, 28 May 2025

This page has been proofread

आशा फेरि उचाल्दछे पलक ती हेर्छ्यौ यसो चेहरा ।
झन्‌झन्‌ भ्रू अब खुम्चिई नृपति ती छन्‌ वृष्टिका झैं चरा ॥
आफ्नो बादल पार दूर नगरी हेर्दो कुनै पर्वते ।
देख्दो झैं कुहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
(१३७)

यस्तो चाल छ कालको र विधिको भन्ने बुझे यै क्षण ।
पानी मात्र बनी परी पयरमा माग्थ्यौ क्षमा सज्जन !
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अब ।
लागी घाउ छ लाल लाल सब त्यो चीरा परी नीरव ॥
(१३८)

देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कुहिरो झर्थ्यो वहाँ बर्बरी ॥
हे कारुण्यप्रशस्त सुन्दरमना आँखा हुने प्रेमले ।
अन्धो आज दशा लिई निठुर छौ हा ! सम्झ ती आँसु छन्‌ ॥
(१३९)

मानो जीवनको महाशिखरमा देखी सुनौला यश ।
ढिली छक्क बनेसमान घनले छल्दा बिलाई रँग ॥
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
स्वर्गैको सब ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
भन्दै शोच विचारमा अति दुखी झुक्दी बगी निर्जल ।
चीसा वातहरूविषे हुन गइन्‌ ती षोडशी अद्भुत ॥
बल्लीले ऋतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
लुक्दा भित्र चिसो हुँदा खबर नै बन्दा अँध्यारो दिन ।
रोएकी नफुलेर बर्बर गरी जस्तो भयो त्यो मन ॥
(१४०)

चखेवी प्याराको विरहरहमा रात सकिई ।
अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
"भयो के यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
(१४१)